• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 13, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  समाचार

सुदूरपश्चिमको १८ हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती विस्तार

खप्तड मालिका न्युज September 2, 2024 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीःसुदूरपश्चिम प्रदेशभर १८ हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती विस्तार भएको छ।आर्थिक वर्ष २०८०/८१ सम्म कुल १८ हजार १३१ हेक्टर क्षेत्रफलमा फलफुल तथा मसाला खेती विस्तार भएको पाइएको छ। जिल्लास्थित कृषि ज्ञान केन्द र कृषि विकास निर्देशनालयको तथ्यांक अनुसार सबैभन्दा बढी कैलालीमा ७ हजार ५८७ र सबैभन्दा कम अछाममा ५८८ हेक्टर क्षेत्रफलमा फलफूल तथा मसाला खेती विस्तार भएको छ।

दार्चुलामा ९ सय ४८, बैतडीमा ६ सय ५०, डडेल्धुरामा २ हजार ४६८ र कञ्चनपुरमा एक हजार ४ सय २० हेक्टर क्षेत्रफलमा फलफू तथा मसला खेती गरिएको छ। त्यस्तै बझाङमा एक हजार २८८, बाजुरामा एक हजार ३० तथा डोटीमा २ हजार १५२ हेक्टर क्षेत्रफलमा फलफूल खेती गरिएको निर्देशनालयको तथ्यांक छ।सो अवधिसम्म सुदूरपश्चिममा खाद्य तथा अन्य बाली २ लाख ९५ हजार ९ सय ७४ हेक्टर क्षेत्रफलमा गरिएको छ। त्यस्तै तरकारी तथा बागवानी २५ हजार १६९ हेक्टर क्षेत्रफलमा गरिएको तथ्यांक छ। गत वर्ष प्रमुख कृषि बाली खाद्य तथा अन्य बाली, तरकारी एवं फलपूmल तथा मसला० को उत्पादन शून्य दशमलव ९२ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो आर्थिक वर्ष २०७९र८० को सोही अवधिमा समग्र कृषि बालीको उत्पादनमा १५ दशमलव २२ प्रतिशतले वृद्धि भएको थियो। प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी फापर र तेलहनको उत्पादन क्रमशः २८ दशमलव ४१ प्रतिशत र २१ दशमलव १६ प्रतिशतले वृद्धि भएको छ भने उखुको उत्पादनमा भने सबैभन्दा बढी १३ दशमलव ४७ प्रतिशतले कमि आएको छ।त्यसैगरी, अन्य बालीहरुमा धान, मकै, कोदो, आलु, भटमास र दलहनको उत्पादन क्रमशः २ दशमलव ७४ प्रतिशत, ४ दशमलव ४५ प्रतिशत, २ दशमलव ५८ प्रतिशत, ८ दशमलव ६३ प्रतिशत, १२ दशमलव ८३ प्रतिशत र १३ दशमलव २९ प्रतिशतले वृद्धि भएको छ।

सम्बन्धित पोस्ट
  • रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान
  • युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण
  • भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
  • बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    समाचार

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै

    सुदूरपश्चिम प्रदेश सरकारमा ७० प्रतिशत बजेट खर्च, ९ अर्ब फ्रिज

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑