
बाजुराः लगातारको अबिरल बर्षातका कारण गौमुल गाउँपालिका–२ मा पहिरो जाँदा तीन बस्ती जोखिममा परेका छन् । बर्षातले देउ वडारमा पहिरो गएपछि बस्ती पहिरोको जोखिममा परेका हुन् ।हनेमाटा र पाटाको बस्ती अहिले पहिरोको जोखिममा रहेका छन् भने वर्खे बाली समेत बगाएको छ । बर्षातले पहिरो जाँदा पाकिसकेको र पाक्न लागेको बाली मकै, सिमी, भटमास, पीडालुमा क्षति पुर्याएको छ । बाली भित्र्याउन नपाउँदै बगाएपछि स्थानीय कृषक चिन्तित बनेका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर