• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सुदूरपश्चिममा उमेर नपुग्दै ४ हजार बढी महिलाले जन्माए बच्चा

खप्तड मालिका न्युज September 1, 2024 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः सुदूरपश्चिममा उमेर नपुग्दै चार हजार बढी महिलाले बच्चा जन्माएका छन्।यस्तो संख्या वर्षेनि बढ्दै गएको छ। उमेर नपुग्दै बच्चा जन्माउने महिलाको संख्या सबैभन्दा बढी कैलालीमा देखिएको छ। स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्कले सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९र८० मा ४ हजार ४५५ महिला २० वर्ष नपुग्दै आमा बनेको देखाएको छ। सो वर्ष प्रदेशभर ४२ हजार ६४२ महिला सुत्केरी भएको तथ्याङ्क छ।
जसअनुसार कुल सुत्केरीको १० दशमलव ४५ प्रतिशत महिला २० वर्ष नपुग्दै सुत्केरी भएका छन्। कैलालीमा आर्थिक वर्ष २०७९/८० मा एक हजार ७१९ महिला २० वर्ष नपुग्दै आमा बनेका छन्। तथ्याङ्कले बझाङमा ४६८ महिला २० वर्ष नपुग्दै सुत्केरी भएका छन्।विवाहको कानुनी उमेर नपुग्दै बाजुरामा ४३८ महिला आमा बनेका छन्। यसैगरी कञ्चनपुरमा ४११, अछाममा ४०९, डोटीमा ३२६, डडेल्धुरामा २५९, बैतडीमा २३३ र दार्चुलामा १९५ महिला २० वर्ष नपुग्दै आमा बनेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ। यस्तै आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा कुल ३८ हजार ८५३ महिला सुत्केरी भएका छन्। जसमध्ये २० वर्ष भन्दा कम उमेरमा सुत्केरी हुनेको सङ्ख्या ४ हजार ३८ देखिएको छ।
यो कुल आमा बन्ने जनसंख्याको १० दशमलव ३९ प्रतिशतमा हो। गत आर्थिक वर्षमा २० वर्ष नपुग्दै आमा बन्ने महिलाको संख्या कैलालीमा बढी छ। कैलालीमा १ हजार ४५८ जना महिलाले २० वर्ष नपुग्दै बच्चा जन्माएका छन्। गत आर्थिक वर्ष कञ्चनपुरमा ५०३, बझाङमा ३९९, अछाममा ३७८, डडेल्धुरामा ३१०, डोटीमा २७२, बाजुरामा २६४,दार्चुलामा २२९ र बैतडीमा २२५ महिला २० वर्ष पूरा नहुँदै आमा बनेका छन्।

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑