• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 19, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरामा “न्यू मिसन”राष्ट्रिय दैनिक पत्रिकाको विमोचन

खप्तड मालिका न्युज September 1, 2024 मा प्रकाशित (९ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खप्तड मालिका न्युज,भाद्र १६,बाजुराः बाजुरामा “न्यू मिसन”राष्ट्रिय दैनिक पत्रिकाको विमोचन गरीएको छ । आइतबार एक कार्यक्रमका बिच बडिमालिका नगरपालिकाको सभाहलमा उक्त पत्रिकाको बिमोचन कार्यकम्रम गरीएको हो । जिल्लामा अब न्यू मिसन दैनिकका नाममा पत्रिका प्रकाशन हुने भएको छ । पत्रिकाको जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया सहीतका जिल्ला स्थित दलका नेताहरुले विमोचन गरेका हुन् ।

पत्रिकाको समन्वय समिति प्रमुख तुलसीराम रोकाया, बडीमालिका नगर प्रमुख अमर खड्का, नेपाली काँग्रेस सभापति रामसिंह रावल, नेकपा एमाले अध्यक्ष लालबहादुर ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष पुरबहादुर रावत, एमाले सचिव काशी विक, बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाले सयूक्त रुपमा विमोचन गरेका हुन् ।

सदरमुकाम मार्तडीबाट अब नियमित प्रकाशन गर्ने गरि पत्रिकाको विमोचन गरिएको “न्यू मिसन”राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक धनकृष्ण विकले बताएका छन् । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय देखिएका विकले जिल्लामा “न्यू मिसन”राष्ट्रिय दैनिक पत्रिका सञ्चालन गरेका छन् । पत्रिकाको प्रकाशकमा धनकृष्ण विक रहेका छन् । जसबहादुर शाही सम्पादक रहेका छन् ।त्यस्तै पत्रिकको नानी भुल,सुसिला थापा सहसम्पादक रहेका छन् भने गणेश बहादुर धामी बजार ब्यबस्थापक रहेका छन्।

सम्बन्धित पोस्ट
  • बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा
  • चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
  • घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन
  • चट्याङसहित हल्कादेखि मध्यम वर्षा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा

    चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन

    समाचार

    बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा

    चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन

    चट्याङसहित हल्कादेखि मध्यम वर्षा

    एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑