काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक ५३।६३ अंकले घट्दै २ हजार ६९५।६३ को बिन्दुमा पुगेको हो ।
यस दिन कारोबार पनि १० अर्ब ५१ कारोबार हाराहारीमा मात्रै सीमित भएको छ । यस दिन कारोबार पनि १० अर्ब ५१ कारोबार हाराहारीमा मात्रै सीमित भएको छ ।
यसदिन सुपर माइ हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्यो भने ८२ वटा कम्पनीको भाउ बढ्न पुग्यो । यस्तै २४१ कम्पनीका लगानीकर्ताले गुमाउन पुगे । यसदिन सबैभन्दा बढी पिपल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाउन पुगे ।
नेप्सेका अनुसार म्युचुअल फण्डकोबाहेक सबै उपसूचकहरु राताम्य बनेको यसदिन गुडविल फाइनान्सको सेयर सबैभन्दा बढी किनबेच भयो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर