• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 19, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

आज २०८१ साल भदौ १५ गतेको राशिफल

खप्तड मालिका न्युज August 31, 2024 मा प्रकाशित (९ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

आज २०८१ साल भदौ १५ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट ३१ तारिख। भाद्र कृष्ण पक्षको त्रयोदशी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेषः विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यका महत्त्वपूर्ण ठाउँमा काम गर्ने अवसर मिल्नेछ। परिवारको व्यवस्थापन गर्न नसक्दा बिबाद बढ्ने जोखिम देखिन्छ। अप्रिय समाचार सुन्नाले खानामा अरुची बढ्नेछ।

वृषः निजी काममा सहभागी हुनु फाइदा हुनेछ। तपाईंको बोलीमा शक्ति भएकाले बोल्दा ख्याल गर्नु राम्रो हुन्छ। सचेत भएर बोलेमा तपाईंको बोलीको प्रशंसा हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः आज तपाईंले बनाएका योजना सफल बन्नेछन्। रोकिएका काम बन्ने दिन छ। नसोचेको धन हात लाग्नेछ। धेरै समय पछाडि बन्धुको साथ मिल्नेछ। परिवारको वैचारिक द्वन्द्वले उग्र रुप लिने जोखिम भने कायमै छ।

कर्कटः नयाँ ठाउँको चर्चाले मन छुनेछ। ज्ञान र विज्ञानको मर्म बुझ्ने अवसर प्राप्त हुनेछ। तपाईंले जटिल ठान्नुभएको काम सहजै बन्ने योग छ। प्रेमको नाममा खर्च बढ्नेछ। ऋणको भार बढ्ने भएकाले कारोबार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

सिंहः लामो समयदेखि मनमा गुम्सिएका भाव पोख्ने समय छ। शुभग्रहको गोचरी बलियो भएकाले नयाँ योजना बनाउने हिम्मत गर्नु राम्रो हुनेछ। परिवारमा प्रेमको सुरुवात हुने दिन छ। विपरीत लिंगप्रति आकर्षण बढ्नेछ। घरमा अतिथिको आगामन हुनेछ।

कन्याः आम्दानी भन्दा खर्च बढ्नेछ। आफन्तसँग बोल्दा अप्रिय शब्द फुत्किने भएकाले सोचेर बोल्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। परिवारसँग शान्तिपूर्ण दिन बित्नेछ।

तुलाः प्रविधिक र न्यायिक क्षेत्रमा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासले उत्साह बढाउने छ। व्यापारिक कारोबारमा फाइदा हुने योग छ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

वृश्चिकः दैनिकी उत्साहजनक छ। परिवारसँग रमाइलो घुमघाम हुनेछ। नराम्रो समाचारले भने केही समय मन अशान्त बन्नेछ। ठुला व्यक्तिसँगको संगतले समाजसेवाको अवसर मिल्नेछ।

धनुः नयाँ कामको थालनी हुनेछ। साथीको सहयोगमा ठुलाठुला कामको सुरुवात हुनेछ। समाज र राज्यले गरेको बेथितिको बारेमा चर्चा र परिचर्चा हुने भएकाले सभ्य समाजको सुरुवात हुनेछ। परिवारसँग रमाइलो भेटघाट हुने योग छ।

मकरः सञ्चित धन खर्च हुनेछ। सँगैका साथीले तपाईंको कुर काट्ने खतरा छ। तपाईंको कार्यशैको चारैतिरबाट आलोचना हुनेछ। न्यायपूर्वक गरेको लगानी र परिवारसँगको सम्बन्धले दिन रमाइलोे बन्नेछ।

कुम्भः दिन सामान्य छ। परिवार, समाज र प्रेमिकाबाट अबहेलना हुनेछ। राज्यको तर्फबाट भय र त्रासको सम्भावना छ। यसले मन दुःखी बनाउने छ। राजनीतिक संगठनले भने संकटमा तपाईंलाई साथ दिनेछ।

मीनः अचानक स्वास्थ्यमा समस्या हुनसक्छ। खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। अनुत्पादक क्षेत्रमा बढी नै खर्च हुनेछ। संकटमा पर्दा परिवार र संगठनको साथ मिल्नेछ।

सम्बन्धित पोस्ट
  • बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा
  • चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
  • घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन
  • चट्याङसहित हल्कादेखि मध्यम वर्षा
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा

    चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन

    समाचार

    बडिमालिकाको बजेट, हाम्रो अपेक्षा र आशा

    चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    घर-घरमा धाराः हट्यो पानीको समस्या,स्थानीयको दैनिकीमा परिवर्तन

    चट्याङसहित हल्कादेखि मध्यम वर्षा

    एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑