
बाजुरा: बाजुरामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ नाइनाकी २२ वर्षीया निर्मला विष्टको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
हिजो बुधबार दिउसो १२ बजे गाउँ नजिकैको घोडानाखे जंगलमा घाँस काट्न गएका बेला साढे ३ बजेतिर लडेर उनको घटनास्थलमै मृत्यु भएको बताईएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर