धनगढीः कैलालीका विभिन्न स्थानबाट ३ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी–२ माछा पोखरी नजिक, धनगढी–१२ बिरेघाट, भजनी–५ कव्वाखेडा, भजनी–७ हलौनाघाट र जोशीपुर–४ बाँणीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३ लाख २५ हजार ५९० मूल्य बराबरको सामान बरामद गरिएको हो।
प्याज, चिनी, बिडी, सुर्ती, सुटपिस, धोती, गम्छा, सेतो कपडा, मसाला, मोबाईल चार्जर, स्मार्ट वाच, ईयर फोन, आलु लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर