
बाजुरा—शनिबार करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा जिल्लाको बडिमालिका नगरपालिका ७ का ३२ वर्षीय मन बहादुर बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताएका छन् ।
उनका अनुसार बडिमालिका ६ को जडाङ्गामा लाईन बनाउने क्रममा करेन्ट लागेर घाईते भएका बिष्टलाई उपचारका लागि अछामको बयालपाटा अस्पतालमा पुगाएको केही समयमै मृत्यू भएको उनले जानकारी दिएका छन्।घटनाबारे आबश्यक अनुसंन्धान चलिरहेको प्रहरीले जनाएको छ ।उनको शव जिल्लामै ल्याउनको लागी यताबाट एम्बुलेन्स गईसकेको उनले बताएका छन् ।बिष्ट ठेकेदारको ज्यालादारीमा काम गरीरहेका थिए ।
शनिबार एकाएक करेन्ट लाग्दा उनी घाइते भएका थिए । उपचारको लागी बयालपाटा अस्पतालमा पुर्याईएको केहि समयमै उनको मृत्यु भएको थियो ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर