• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 16, Dec, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

झिनीमा स्याउ उत्पादन घट्दो क्रममा

खप्तड मालिका न्युज August 5, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः पछिल्लो समय जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ को झिनीमा स्याउ उत्पादन घटिरहेको पाइएको छ।झिनी स्याउ खेतीमा धिम गाउँका ७२ परिवारको स्याउ बगैंचा बनाइएको छ। एक जना घरकाले ७० बोट देखि १ सय बोट लगाएका छन। स्याउ पहिलो वर्ष भन्दा यस वर्ष उत्पादन कमि भएको देखिन्छ।

समय वर्ष नआउँदा खडेरीका कारणले रुखमा स्याउ फल्न यो साल कम लागेको कृषक निराश भएका कृषक मोहन रावतले बताएका छन । वर्षौं उत्पादन स्याउ रुखमा वृद्धि अवस्था हुँदा आर्थिक उन्नति राम्रो कमाइ हुने गरेको थियो। अहिले स्याउ फल्न घटेपछि झिनी स्याउ खेती गर्ने परिवार धेरै असन्तुष्ट समेत भएको कृषकहरुले बताएका छन।पहिलो सालमा स्याउ उत्पादन सबैभन्दा धेरै हुँदा आफू खाएर बेचेर पैसा कमाउने माध्यम भएको थियो। आजभोलि बारी स्याउ फल्ने सिजनमा उत्पादन घट्दो अवस्था आउँदा समस्या भएको छ। बारीमा स्याउ यसपटक थोरै भएको छ। भएको स्याउ पनि चराचुरुङ्गी तथा बादरको आहार बनेको छ। यसलाई नियन्त्रण गर्न नसक्दा रुखमै स्याउ खाली हुन लागेको छन।

पहिला स्याउ उत्पादन धेरै थियो बजार अभाव थियोे भने यसपटक स्याउ बजार प्रशस्त मात्र हुँदा उत्पादन न्यून रहेकोे छ। स्याउ बगैंचा भएको फलफूल बादरको आहार बनिदिदा किसान दुखी भएको स्थानीय कलक रावतले बताएका छन।स्याउ फल्ने सिजनमा बिक्री वितरण गरेर आफू खाइ आफन्त समेत दिन पुग्थ्यो। यतिखेर स्याउ बगैंचा पानीको अभावले फलाउन गाह्रो अवस्था भएको छ। सबै बोट पानी समयमै हाल्न सके भने उत्पादन राम्रो हुने देखिन्छ। अहिले कतिपय खेती कृषि क्षेत्र कामहरू आकाशे पानी भरमा खेती गरिरहेका कारणले झिनीमा स्याउ उत्पादन घटिरहेको छ।

सम्बन्धित पोस्ट
  • बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने
  • पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक
  • काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल
  • नेकपा (एमाले) केन्द्रीय सदस्यमा नरेश कुमार रोकाया सर्वसम्मत निर्वाचित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने

    पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक

    काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल

    समाचार

    बडीमालिका ७ रजाताेलीमा स्थानीय संस्कृति ‘भुवा’ पर्व भब्यताका साथ मनाईने

    पार्टी नेतृत्व उदाशीन भएकै कारण एमाले छाेड्न बाध्य भए: नेता विक

    काँग्रेस,एमालेको दम्भ,अहंकार र हैकमबादको अन्त्य गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको होः नेता रावल

    नेकपा (एमाले) केन्द्रीय सदस्यमा नरेश कुमार रोकाया सर्वसम्मत निर्वाचित

    नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सन्देश सभाः पार्टी प्रवेशको लहर,एमाले काङ्ग्रेसमा पहिरो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑