• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 25, Jan, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

कृषकका बारीमा सरोकारवालाको अनुगमन

खप्तड मालिका न्युज August 5, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

संगिता तिमिल्सेना ,साउन २१, बाजुराः जिल्लाको बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिकाका विभिन्न अगुवा कृषकका बारीमा सरोकारवालाहरुले अनुगमन गरेका छन् । कृषकले उत्पादन गरेको कृषि उपज र कृषकको हालको अवस्थाका बारेमा बुझ्न सरोकारवाला निकाय ९स्थानिय तहका जनप्रतिनिधि,जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञानकेन्द्र, कृषि विकास शाखा, भेटेनरी तथा पशुसेवा विज्ञकेन्द्र, जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रण कार्यालय, नेपाल पत्रकार महासंघ र कृषि पत्रकार महासंघ बाजुराको प्रतिनिधित्वमा कृषकको बारीको अनुगमन गरिएको कृषि ज्ञानकेन्द्र बाजुराका प्रमुख भुमिराज उपाध्यायले बताउनुभयो ।

व्यवसायिक रुपमा कृषि खेती गरिररहेका कृषकलाई सहयोग पुग्ने गरी कृषि ज्ञानकेन्द्र बाजुरा र स्थानिय कृषि विकास शाखाले विभिन्न क्षेत्रमा पचास प्रतिशत अनुदान दिएको हिमाल बहुउद्देश्यिय कृषि तथा पशुपन्छी फारमका संचालक बडीमालिका नगरपालिका वडा नं ८ गडखेतका अगुवा कृषक लाल बहादुर ऐडीको टमाटर खेती र अन्य तरकारी बाली, बडीमालिका नगरपलिका वडा नं ६ का अगुवा कृषक महेन्द्र दानीको च्याउ फारम लगायत अन्य तरकारी बाली, बुढीगंगा नगरपालिका वडा नं ८ मा रहेको रावल बहुउद्देश्यिय कृषि तथा पशुपन्छी फारमको फलफुल खेती, सोही वडाकै मोटाबाडा हरियाली कृषक समुहले लगाएकोे सुन्तला,कागती, आँप, लिचि लगायत अन्य फलफुल खेती र बुढीगंगा नगरपालिका वडा नं १० का अगुवा कृषक भोलाप्रसाद जोशीले लगाएका १४ सय बोट ड्रागन फल खेतीको अवलोकन गरिएको हो ।

कृषकका बारीमा अध्ययनरअवलोकन पछि विभिन्न फलफुल तथा कृषि खेतीमा आवश्यक देखिएको प्राविधिक सुझाव कृषकलाई प्रदान गरिएको कृषि ज्ञानकेन्द्र बाजुराले जनाएको छ ।६ रोपनीमा तरकारी खेती गरेका बडीमालिका नगरपालिका वडा. नम्बर. ८ गडखेतका अगुवा कृषक लाल बहादुर ऐडीले अहिले १२ टर्नेल ९ग्रिन हाउस० बनाएर बिशेष गरी टमाटर खेती, धनियाँ, साग, लौका, फर्सि लगायतका तरिकारी खेती गरिरहेका छन् । कृषि ज्ञान केन्द्र बाजुराको पचास प्रतिशत र आफ्नो पचास प्रतिशत लगानीमा खेती गरिररहेको उनको ६ रोपनी जग्गाको भाडा र कृषि एम्बुलेन्स मार्फत तरकारी ढुवानीमा बडीमालिका नगरपालिकाको कृषि विकास शाखाले सहयोग गरिरहेको छ । तरकारी खेतीबाट वार्षिक ८ लाख खुद नाफा कमाउने ऐडीले अहिले गिफ्ट बाजुरा र बडीमालिका नगरपालिकासंगको साझेदारीमा संचालित विद्यालय दिवा खाजा कार्यक्रमका लागि दैनिक २५ किलोग्राम तरकारी उपलब्ध गराउँदै आएका छन् जसबाट मात्रै मासिक ५६ हजार ७ सय आम्दानी गर्दै आएका छन् ।

त्यस्तै बडीमालिका नगरपालिका वडा नं ६ जडाङ्गाका अगुवा कृषक महेन्द्र दानीले बिशेष गरी च्याउ खेती गर्न थालेको ६ वर्ष भयो । उनले ६ रोपनी जग्गामा च्याउ खेती सहित तरकारी खेती गरेका छन् । जसमा पचास प्रतिशत अनुदान सहयोग गरेको छ भने पचास प्रतिशत लगानी दानी स्वयंम लगानी गरेर खेती गरेका छन् । उनले पनि वार्षिक ७ लाख बराबरको आम्दानी गर्दै आएको बताए ।

बुढीगंगा नगरपािलका वडा नं ८ मा रहेको बुढीगंगा नगरपालिका वडा नं ८ मा रहेको रावल बहुउद्देश्यिय कृषि तथा पशुपन्छी फारमको फलफुल खेतीले पनि वार्षिक मनग्गे आम्दानी गर्दै आएको पाइएको छ । भने यो वर्ष कृषि ज्ञानकेन्द्र बाजुराले मोटाबाडा हरियाली कृषक समुहलाई सुन्तला,कागती, आँप, लिचि लगायत अन्य फलफुल खेतीका लागि अनुदान सहयोग गरेको छ ।

बुढीगंगा नगरपालिका वडा नं १० का अगुवा कृषक भोलाप्रसाद जोशीले लगाएका १४ सय बोट ड्रागन फल खेतीमा पनि कृषि ज्ञान केन्द्र बाजुराको केही अनुदान सहयोग रहेको र बाँकी अगुवा कृषक जोशीले लगानी गरी १४ सय बोट ड्रागन फल एक वर्ष भित्रै फल्न सुरु गरेको पाइएको छ ।

सम्बन्धित पोस्ट
  • देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
  • ११ माघ, २०८२ – आइतवार – आजको राशिफल
  • उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का
  • बाजुरामा हिउँदे बर्षा संगै हिमपात,जनजीवन प्रभावित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    ११ माघ, २०८२ – आइतवार – आजको राशिफल

    उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

    समाचार

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

    बाजुरामा हिउँदे बर्षा संगै हिमपात,जनजीवन प्रभावित

    बाजुराकी पुष्पा शाही: गम्भीर शारीरिक समस्याबाट ६ बर्षदेखि थलामा

    आज यी ६ प्रदेशमा मध्यम वर्षाको सम्भावना, चार प्रदेशमा असिना समेत पर्ने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑