• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 25, Jan, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

सुदूरपश्चिममा ट्राफिक नियम पालना नगर्ने ७३ हजार सवारी चालक कारबाहीमा

खप्तड मालिका न्युज August 5, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः सुदूरपश्चिममा ट्राफिक नियमको पालना नगर्ने ७३ हजारभन्दा बढी सवारी चालक कारबाहीमा परेका छन्।

एक वर्षको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ७३ हजारभन्दा बढी सवारी चालक कारबाहीमा परेका हुन्। आर्थिक वर्ष २०८०र८१ मा ट्राफिक नियम नमान्ने सवारीसाधानबाट करिब ५ करोड राजश्व समेत असुल गरिएको छ। ट्राफिक नियम नमान्नेमा मोटरसाइकल चालकको संख्या सबैभन्दा धेरै देखिएको छ। सो अवधिमा झण्डै ३१ हजार मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
झण्डै पाँच करोड राजस्व असुल

आर्थिक वर्ष २०८०र८१ मा सुदूरपश्चिममा ७३ हजार ४७९ सवारी चालक कारबाहीमा परेका छन् ।ट्राफिक नियम उल्लंघन गर्नेहरूबाट ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा ४ करोड ८९ लाख ८७ हजार जरिबाना असुल गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता ट्राफिक प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले बताए। गत आर्थिक वर्षमा ६ हजार ३७४ ट्रक, ३ हजार ६१४ बस, १७ हजार ९५९ जिपरकार, ७ हजार ३२३ ट्याक्टर, ३० हजार ९४८ मोटरसाइकल तथा ७ हजार २६१ अन्य सवारी चालक कारबाहीमा परेका छन्।

नियम नमान्नेमा मोटरसाइकल चालक बढी

ट्राफिक नियम उल्लंघन गर्नेमा मोटरसाइकल चालकको संख्या सबैभन्दा बढी देखिएको छ। गत वर्ष ३० हजार ९४८ मोटरसाइकल चालकबाट जरिबानामा असुल गरिएको छ। मोटरसाइकल चालकबाट दुई करोड १५ लाख ४२ हजार जरिबाना उठेको छ।

सवारी नियम उल्लंघन गर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् भने सडक दुर्घटनामा समेत मोटरसाइकल नै बढी पर्ने गरेको प्रदेश ट्राफिक प्रहरी प्रवक्ता उप्रेतीले बताए। ट्राफिक नियम उल्लंघन गर्नेमा ३५ वर्ष उमेरसम्मका युवाहरुको संख्या उल्लेख्य रहेको ट्राफिक प्रहरीले जनाएको छ।दिनेश खबरबाट

सम्बन्धित पोस्ट
  • देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
  • ११ माघ, २०८२ – आइतवार – आजको राशिफल
  • उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का
  • बाजुरामा हिउँदे बर्षा संगै हिमपात,जनजीवन प्रभावित
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    ११ माघ, २०८२ – आइतवार – आजको राशिफल

    उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

    समाचार

    देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

    उम्मेदवार गिरीलाई जिताउन काँग्रेस बाजुराका नेता एकढिक्का

    बाजुरामा हिउँदे बर्षा संगै हिमपात,जनजीवन प्रभावित

    बाजुराकी पुष्पा शाही: गम्भीर शारीरिक समस्याबाट ६ बर्षदेखि थलामा

    आज यी ६ प्रदेशमा मध्यम वर्षाको सम्भावना, चार प्रदेशमा असिना समेत पर्ने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑