
धनगढीः सुदूरपश्चिममा खाद्यन्न आयात गरेर उपभोग गर्नुपर्ने बाध्यता अझै हटेको छैन्।

भारतबाट वर्षेनि ठूलो परिमाणमा खाद्यन्न आयात हुने गरेको छ। कृषि उत्पादनमा संघ, प्रदेश र स्थानीय सरकारले बजेट बढाएको दाबी गर्दै आए पनि खाद्यन्न आयात भने वर्षेनि बढ्दै गएको छ। सुदूरपश्चिममा भारतबाट गहुँको आयात दोब्बरले बढेको छ। आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा गहुँको आयात दोब्बरले बढेको हो।
आर्थिक वर्ष २०७९/८० मा दुई हजार ३८३ टन गहुँ आयात भएकोमा २०८०/८१ मा ६ हजार ३७७ टन गहुँ आयात भएको छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष तीन हजार ९९४ टन बढी गहुँ आयात गरिएको छ। जिल्ला भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार आर्थिक वर्ष २०७९/८० मा १० करोड ५० लाख रुपैयाँको गहुँ आयात भएको थियो।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर