
बाजुराः जिल्लाको सदरमुकाम मार्तडी जोड्ने साँफे- मार्तडी राजमार्गको बडिमालिका ६ नुनेपानीमा अबरुद्ध सडक पहिरो पन्छाएपछि सुचारु भएको छ । खहरे खोलामा मंगलबार राति बाढी आएपछि सडक अबरुद्ध भएको थियो। उक्त अबरुद्ध सडकको पहिरो बडमिालिकाको जेसिविले हटाएपछि सडक सञ्चालनमा आएको हो ।
जेसीबीले सडक पन्छाएपछि नियमित यातायात सेवा सुचारु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बर्षातको समयमा साँफे मार्तडी सडकखण्ड बेलाबेला अबरुद्ध हुदै आईरहेको छ भने यता मार्तडी कोल्टी सडकखण्डको बडिमालिका ७ जिल्लीमा अबरुद्ध सडक १ महिना बितिसक्दा पनि सञ्चालनमा आउँन सकेको छैन् ।
बाउली खोला र जिल्ली पहिरोले मार्तडी कोल्टी सडकखण्ड अबरुद्ध बनाएको छ । जसले गर्दा यातायातका साधन लगायत मानिसहरुको आवतजावतमा सास्ती भएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर