बाजुराः खहरे खोलासंगै आएको पहिरोका कारण साँफे मार्तडी सडकखण्ड अबरुद्ध भएको छ । रातभरको अबिरल बर्षातले गर्दा जिल्लाको बडिमालिका नगरपालिका वडा. नम्बर. ६ नुनेपानीमा खहरे खोलासंगै आएको पहिरोले साँफे- मार्तडी सडकखण्ड बिहानै देखि अबरुद्ध भएको हो । सडकको माथिबाट खहरे खोलाले गर्दा पहिरो आई सडकमा ढुंगा र लेदोले सडक अबरुद्ध भएको हो ।
वर्षातले खहरे खोला संगै आएको लेदोे सहितको पहिरोले सडक पुरेपछि सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले बताएका छन। सडक अबरुद्ध हुँदा साँफे-मार्तडी सडकखण्डमा चल्ने सवारी साधानहरु अहिले ठप्प रहेको उनले बताएका छन। पहिरो पन्छाउनको लागी जेसिवि गईसकेको र केहि समय पछाडी सडकको पहिरो पन्छाएर सुचारु हुने उनले बताएका छन।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर