• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

गायक थापाको “मनको धोको मनै रयो” लाइभ देउडा दोहोरी गित साङ्गितिक बजारमा

खप्तड मालिका न्युज July 24, 2024 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,श्रावण ९,बाजुराः सुदुरको शान,बाजुराको माटोले जन्माएको चर्चित देउडा गायक प्रकाश थापाको “मनको धोको मनै रयो” लाइभ देउडा गित साङ्गितिक बजारमा आएको छ । देउडा तथा ठाडि भाकाको राजा भनेर चिनिने गायक थापाको “मनको धोको मनै रयो” नामक लाइभ देउडा गित साङ्गितिक बजारमा आएको हो ।देउडाको हस्तीको रुपमा चिनिने कोकल कण्ठी श्वरमा धनी बाजुरली चर्चित गायक थापाको “मनको धोको मनै रयो” मार्मिक लाइफ देउडा गित उनकै प्रकाश थापा अफिसियल युउटुब च्यानलबाट साङ्गितिक बजारमा आएको हो ।

सुदुरका दुई हिरा बिचको दम्दार लाइभ देउडा गित आज साङ्गितिक बजारमा आएको हो । २०५७ सालमा “ सुदुरपश्चिम बिकटै भएनी, सम्झना छ मै मरी गएनी ” नामक देउडा गीतबाट आफ्नो सांगीतिक यात्रा प्रारम्भ गरेका थापाले करिब २५-२६ बर्ष लामो सांगीतिक यात्रामा करिब ७००-८०० सय भन्दा बढी देउडा तथा ठाडिभाका गीतहरुमा आवाज दिसकेका छन् ।सुदुरपश्चिमको देउडा गितका राजा भनेर चिनिने थापा सुदुरको सान बाजुराको पहिचान हुन् । बाजुराको मोटोमा जन्मेर लामो समयदेखि साङ्गितक क्षेत्रमा होमिदै आएका गायक थापा सबैको लोकप्रिय देउडा गायक हुन् । ठाडी भाका संगै देउडा भाका गाउने थापा सुदुरपश्चिम् वासिको रोजाईमा पर्ने एक असल कर्मठ देउडा गायक हुन् । गायक थापा जति पनि गितहरु साङ्गितिक बजारमा ल्याउछन् त्यति नै गितहरु उनका चर्चामा रहने गर्छन यो लाइभ देउडा गितले पनि राम्रो बजार पाउने आशा लिएको गायक प्रकाश थापाले बताएका छन्।

बिशेषत देउडा क्षेत्रको हस्तिका रुपमा चिनिने गायक थापा आम सुदुरपश्चिमेली हरुको मन मुटुमा बस्न सफल एक कर्णप्रीय देउडा गायक हुन्। गायक थापाका गितहरु जति पनि साङ्गितिक बजारमा आएका ती गितहरु त्यति नै राम्रा र सबैको रोजाईमा परेका गितहरु रहेका छन् । भने उक्त गितहरुले राम्रो बजार समेत पाएका छन् । पेशाका हिसाबले गायक थापा शिक्षक भए पनि उनले गित सङ्गितको क्षेत्रलाई पनि एकसाथ गर्दै अगाडि बढाएका छन् । गायक थापा संग लामो पेशागत अनुभव समेत रहेको छ । पेशागत शिक्षकका हिसाबले पनि उनी सबैको रोजाईमा पर्ने ब्यक्ति रहेका छन् । स(साना बालबालिका देखि बुढापाखाहरुको आँखाको नजरमा सर्वप्रथम गायक तथा शिक्षक थापा पर्ने गरेका छन् । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी जन्मेका उनी लामो समयदेखि साङ्गितक क्षेत्रमा ठुलो योगदान गर्दै आईरहेका छन् ।

गायक थापाले पहिलो पटक गायिका गौरी भट्ट संग आफ्नै चर्चित गित “मनको धोको मनै रयो,टाढाको बस्यारो भयो” लाईफ देउडा गाएर साङ्गितिक बजारमा ल्याएका हुन् । लाइभ देउडा गितलाई पनि सबैले मन पराउने आशा लिएको गायक थापाले बताएका छन । देउडा गित जस्तै यो लाईफ देउडा गित पनि सबैले मन पराउछँन् भन्ने कुरामा आफु बिश्पस्त रहेको गायक थापाले बताए । सम्पुर्ण श्रोता शुभचिन्तकमा पहिलो चोटी गायिका गौरी भट्ट संग लाईभ देउडा गित गाउँने कोसिस गरेको र सबैले मन पराईदिनुहुनेछ भन्ने आशा लिएको गायक थापाले बताएका छन् । पुरानो लोक संस्कृति जोगाउनको लागी गायक थापाले कलाकारीताका क्षेत्रबाट महत्वुिर्ण योगदान गर्दै आईरहेका छन् ।आफ्नो संस्कृतिलाई राम्रोसँग जगेर्ना गर्ने तरिकाको सोच बनाउनुभएका गायक थापाले एकपछि अर्को गर्दे बिभिन्न गितहरु बजारमा ल्याउने गरेका छन् । साथै लाइफ देउडाका मार्फत पनि देउडा संस्कृतिको जर्गेना गर्नु पर्छ भन्ने उदेश्यका साथ लाइफ देउडा गित बजारमा ल्याएको उनले बताएका छन् । गायक थापाले मिठो लाइफ देउडा गित बजारमा ल्याए संगै अहिले उनका आफन्तजन,इष्टमित्र,लगायतले गायक थापालाई शुभकामना दिएका छन् । फेरी पनि आफ्नो धर्म संस्कृति जगेर्ना गर्नको लागी यस्तै लाइभ देउडा गितहरु गाईरहन पनि आग्रह गरेका छन् ।

“मनको धोको मनै रयो” देउडा गित गायक थापा र गायिका राधिका हमालले आवाज दिएको गित हो । जसमा राजेन्द्र शाह विपी को शब्द रहेको छ भने भुवन बिरहीले कम्पोज गर्नुभएको थियो । त्यहि गितलाई लाईफ मार्फत गायक थापाले पुन गाउँनु भएको छ । यो लाइफ देउडा गितले सम्पुर्ण दर्शक श्रोताहरुको माया पाउँने बिश्वास लिएको गयाक थापाले बताएका छन् ।गंगा जल,आगो सल्किगयो,कन लायो आगो,खाउ भन्या मोहि छैन,पहेली धानका बाला,बसु दतारी नाई,बासन पुरी धान लगायतका कयौ गितले त्यो बेला चर्चा बटुलेका र चर्चा कमाएका गायक थापा अहिलेको समयमा पनि त्यति नै चर्चा कमाउँन सफल रहेका छन ।लाइफ देउडा गित मार्फत पनि सबैको माया पाउँने र गितलाई सबैले मन पराईदिने आशा थापामा रहेको छ ।बाजुराको शान देउडा भएकोले आफुले सधै देउडा तथा ठाडी भाका गित गाउँने गरेको उनले बताएका छन।लाईफ मार्फत पनि देउडा संस्कृतिको जर्गेना गर्नको लागी लाइफ देउडा गाएको उनले बताए ।

लाइफ देउडामा पनि गायक थापाले सबैको मन जित्ने गरेर गितको प्रस्तुत गर्नुभएको छ । मिठो लाइफ देउडा गित दर्शक श्रोताको माझ छोडेको र सबैले माया गरेर मन पराईदिने बिश्वास आफुले लगेको गायक थापाले बताएका छन् । चर्चित देउडा तथा ठाडी भाका गायक थापाका बाजुरा बैकुण्ठ रैछ,रुन्या मन बुझाईजा,रेल गाडी लेट भयो,बाजुराको लाठ्या,खोलीको कायाजााल,तारा मधुराई छन,हिमाल राम्रो हिउँले,सिरु पात्या लैलै,गैरी पिपल ढाली,डाँफे हिमालैमा,खाउँ भन्या मोहि छैन्, बिरस्पती तारा,मान्छेको परानी,क्यै नेता चिन लाग्या,लगायतका हजारौ संख्याका चर्चित देउडा तथा ठाडीभाका गितहरु साङ्गितिक बजारमा रहेका छन।
गितको भिडियो यहाँ रहेको छ…

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑