
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि वर्षा कम भई मौसममा सुधार आउने जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै गएकाले आगामी केही दिन भारी वर्षाको सम्भावना नरहेको वरिष्ठ मौसमविद् राजु प्रधानांगको भनाइ छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै छ । अन्य प्रदेशको हकमा भने हल्का वर्षाको सम्भावना छ ।आज राति भने सुदूरपश्चिम प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाको अनुमान छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर