• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

भारी बर्षा भईरहेकाेले उच्च सतर्कता अपनाउन काँग्रेस बाजुराको अपिल

खप्तड मालिका न्युज July 7, 2024 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खप्तड मालिका न्युज,असार २३, बाजुरा: जिल्लामा दुई तीन दिन देखि लगातार अविरल वर्षा भइरहेकोले उच्च सतर्कता अपनाउन नेपाली काँग्रेस बाजुराले आग्रह गरेको छ ।जिल्लामा लगातार झरी परिरहेकाे हुँदा यसबाट हुने जाेखिमलाई ख्याल गरी उच्च सतर्कता अपनाउन कांग्रेस बाजुराले जिल्ला बासिहरुमा अनुराेध गरेकाे छ ।

जिल्ला सहित देशभर वर्षा भइरहेकोले बाढी पहिरो र नदीको तह बढ्दै गएकाले सावधानी अपनाउन जिल्लाका नागरिकलाई नेपाली कांग्रेस बाजुराले आग्रह गरेकाे हाे।लगातारको वर्षाका कारण जिल्लाको जनजीवन प्रभावित र आवतजावतमा कष्टकर हुदै गएकोले थप जाेखिम हुने सम्भावना रहेकाेले सबैले सचेत रहन अनुराेध गर्दैछौं नेपाली कांग्रेस बाजुराले भनेकाे छ ।

जिल्लामा अहिले निरन्तर भारी वर्षा भईरहेकाे र पछि पनि जाेखिम रहने हुदा यसबाट जाेगिन सबैले सचेत रहनुपर्ने कांग्रेस बाजुराकाे आग्रह रहेकाे छ। लगातारकाे बर्षातले खोला,नाला र नदीमा पानीको बहाव बढ्न थालेकाले नदी नजिकका बस्तीहरु बाढी र पहिरो उच्च जोखिममा रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । असहज परिस्थितिमा वर्षातका बेला र वर्षा पश्चात जोखिम रहने हुन्दा सबैमा सावधानी अपनाउन कांग्रेस सभापति रावलद्धारा हस्ताक्षरित विशेष अपिलमा भनिएको छ ।

जिल्ला बाजुरामा दुई तीन दिन देखि भारी वर्षा हुने क्रम जारी रहेकाे छ । भारी बर्षातले जिल्लाकाे जनजिवन प्रभावित बनेकाे छ भने कयौं घरबस्ति बाढि पहिराेकाे उच्च जाेखिममा परेका छन् । लगातारकाे भारी बर्षाले जिल्लाका ९ वटै पालिकाका कतिपय सडकखण्ड अबरुद्ध भएका छन् । यता बडिमालिका नगरपालिका ७ जिल्ली दानचाैरमा भारी बर्षातले असार १७ गते राति आएको पहिराेले सडक अबरुद्ध हुँदा एक साता बितिसक्दा पनि खुल्न सकेकाे छैन् । जसकाे असर यातायातका साधन र बडिमालिका ७ का स्थानिय त्यस्तै पुर्वि उत्तरी भेगमा रहेका चारवटै पालिकाका नागरिकलाई प्रभाव परेकाे छ ।

 

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑