• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

चौबिस घण्टा भन्दा बढी बितिसक्दा पनि बिद्युतिय सेवा प्रवाह हुन सकेन्

खप्तड मालिका न्युज July 7, 2024 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खप्तड मालिका न्युज,असार २३,बाजुराः जिल्लामा बिद्युतिय सेवा प्रवाह हुन नसक्दा समस्या भएको छ । हिजो करिब दश बजेतिर अबरुद्ध भएको बिद्युति सेवा चौबिस घण्टा भन्दा बढी बितिसक्दा पनि सुचारु नहुँदा समस्या भएको हो । अविरल वर्षाका कारण अछामको बुढाबगरमा सालको रूख ढलेर विजुलीको पोल भाँचिएपछि बाजुरामा राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा हिजो देखि अवरुद्ध भएको थियो भने अहिलेसम्म पनि सेवा प्रवाह हुन सकेको छैन् ।

शनिवार विहान करिब साढे दश बजेतिर राष्ट्रिय प्रशारण लाईन अन्तरगत साँफे मार्तडीको बुढाबगरमा विजुलीको पोल ढलेपछि अछामका केही स्थान र बाजुरामा विद्युत सेवा अवरुद्ध भएको हो । अबरुद्ध बिद्युत सेवा सूचारू गर्नका लागि बाजुरा र अछामबाट जनशक्ति परिचालन गरिएको भएपनि लगातारको बर्षातले गर्दा असहजता भएका कारण काम सम्पन्न हुन नसकी सेवा प्रवाह हुन सकेको छैन् ।

जिल्लामा बिद्युतिय सेवा अबरुद्ध हुँदा दैनिक कार्यालयका कामकाज लगायत सञ्चार माध्यमहरु प्रभावित बनेका छन् । हिजो बिहानै अबरुद्ध भएको बिद्युतिय सेवा अहिलेसम्म पनि सूचारु हुन नसक्दा जिल्ला सदरमुकाम लगायत राष्ट्रिय प्रशारण लाइन संग जोडिएका गाउँबस्तीहरुमा समस्या भएको छ । बिद्युत सेवा नहुँदा अहिले दिनभर जिल्ला सदरमुकाममाका सरकारी कार्यालयका कामकाज समेत प्रभावित बनेका छन् भने सञ्चार माध्यम रेडियो अनलाइनहरु लाई पनि समसइा भएको छ। बिद्युतिय सेवा नहुँदा सञ्चार माध्यम बन्द भएका छन भने अन्य सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज समेत प्रभावित बनेका छन् ।

राष्ट्रिय प्रशारण लाइन जोडिएका ठाउँमा पनि बिद्युत सेवा अनियमित हुँदा त्यहाँका नगरिक समस्या परेका हुन् । बिद्युत सेवा अनियमित हुनु स्वभाविक हो तर पनि लामो समयसम्म बिद्युत सेवा प्रवाह नहुँदा समस्या परेको हो । हिजोआज सदरमुकाममा बिद्युत सेवा घरि आउँने घरी जाने प्रक्रिया पनि निरन्तर चलिरहेको छ तर बर्षातले हिजो अबरुद्ध भएको बिद्युत अहिलेसम्म सञ्चालन हुन सकेको छैन् । । जसको असर प्रत्यक्ष सेवाग्राहीलाई परेको छ । सदरमुकाममा रहेका कतिपय सरकारी कार्यालका कामकाज बिद्युत नहुँदा प्रभावित भएका छन् । थोरै मात्रामा सरकारी कार्यालयमा जेनेरेजरको सुबिधा भएको भएपनि जेनेरेजरको सुबिधा नभएका कार्यालयका कामकाज भने दिनभर ठप्प भएका छन् ।

 

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑