• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 13, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

दुई सातादेखि धुलाचौर वासी अध्यारोमा

खप्तड मालिका न्युज July 6, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

उमेश रोकाया असार २२,बाजुरा।  दुई सातादेखि विद्युत अवरुद्ध हुँदा धुलाचौर बजार लगायत गाउँका स्थानीय अध्यारो बस्न बाध्य भएका छन।हिमाली गाउँपालिका वडा नम्बर ५ कुवाडी खोला लघु जलविद्युत अबरुद्ध हुँदा धुलाचौर लगायत गाउँमा बस्ने स्थानीय अध्यरोमा बस्न बाध्य भएका छन। असारको पहिलो हप्ता देखि अहिलेसम्म विद्युत समस्या भएपछि सोलार टुकी बालेर बस्ने गरेको छन।

बिजुुली हुँदा बजारमा विभिन्न विद्युत मार्फत काम गर्न सकिने काम सहजरूपमा गर्न सकिन्थ्यो। अहिले बजारमा बिजुलि बत्ती नहुदा काम गर्न मुस्किल हुनका साथै अध्यारो कोठामा बस्नुपर्ने अवस्था रहेकोे धुलाचौर बजार व्यवसायी दिपेन्द्र बुढाले बताए।बजारमा बिजुली समस्या भएका कारणको बजारका धेरै मान्छेहरू राती सोलारको भरमा बस्नुपर्ने अवस्था आएको छ। बिजुली आएपछि उज्यालो काम मात्र नभई विद्युतय औजार मेसिन चलाउन सजिलोसँग कामगर्न सकिन्थ्यो। भने अहिले बजारमा बिजुली बत्तीको दुई हप्ता देखि अहिलेसम्म बन्द भएका कारणको बजार अधिकास व्यवसायी साझ राति अध्यारो अवस्थामा बस्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

कवाडी खोला लघु जलविद्युत आयोजना समस्या हुँदा हिमाली गाउँपालिका वडा नम्बर ५ रुगिन, नदापाटा र बच्छया वडा नम्बर ४ फैती र बोर्ता गाउँ बस्तिका घरपरिवारहरु अध्यारोमा बस्ने गरेको स्थानीय जनक मलालले बताएका छन। असार पहिलो हप्ता बाट विद्युत समस्या आएपछि गाउँ घरमा सोलार टुकी प्रयोग गरेर उज्यालोमा बस्नुपर्ने अव्यवस्था आएको छ।

बिजुली बत्तीको भरमा बसेका गाउँका स्थानीय कतिपय गाउँघरमा भएको सोलार पनि बिग्रेको हुँदा अध्यारो कोठामा अन्धाधुन्ध बस्नुपर्ने अवस्था छ। गाउँका स्थानीयहरुलाई मात्र अध्यारो बस्नुपर्ने बाध्यता नभई धुलाचौर र कुवाडी बजार बासी राति अन्धकारमा बसेका छन। यसलाई तत्कालीन अवरुद्ध भएको विद्युतको समाधान गरेर उज्यालोका साथ झिल्लीमिली पार्ने सम्बन्धि निकायको ध्यानाकर्षण समेत गराएका स्थानीय मलालले बताए।

अहिलेसम्म हिमाली गाउँपालिका वडा नम्बर ४ र ५ सहित धुलाचौर र कुवाडी बजार सहित ६ सय घरधुरी बिजुली बत्ति पहुँचमा रहेका छन। असार पहिलो हप्ताबाट विद्युतमा समस्या हुँदा त्यसलाई बनाउन काठमाडौ बाट सामान सहित प्रविधिक बोलाएका छौँ। प्राविधिक सहित नेपालगन्ज आइसकेको छन। मौसममा कारणले जहाज आउन नसक्दा समस्या भएको छ। नेपालगन्ज बाट जहाज आउने बित्तिकै विद्युत आएको समस्या समाधान गराएर छिट्टै सञ्चालनमा ल्याउन लागिपरेको कुवाडी खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड अध्यक्ष सौरे बुढथापाले बताए।

सम्बन्धित पोस्ट
  • रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान
  • युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण
  • भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
  • बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    समाचार

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै

    सुदूरपश्चिम प्रदेश सरकारमा ७० प्रतिशत बजेट खर्च, ९ अर्ब फ्रिज

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑