• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

समाजसेवी राईको आर्थिक सहयोगमा बिद्यार्थीलाई स्कुल ब्याग बितरण

खप्तड मालिका न्युज June 19, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,असार ५, बाजुराः  यु.के निवासी समाजसेवी पुष्पा राईको आर्थिक सहयोगमा जिल्लाको बुढीनन्दा नगरपालिका कोटिलामा रहेको बागेश्वरी आधारभुत बिद्यालयका कक्षा १ का २५ जेहेन्दार विद्यार्थीलाइ स्कुल ब्याग र स्टेसनरी सामाग्री बितरण गरीएको छ ।आज एक कार्यक्रमका बिच नेपाली काङ्ग्रेस कि नेतृ सामाजिक अभियान्ता रीता शाहिले बागेश्वरी आधारभुत बिद्यालय कक्षा १ मा अध्ययनरत २५ जना बिद्यार्थिहरुलाई स्कुल ब्याग र स्टेशनरी सामाग्री  बितरण गर्नुभएको हो । सामाजिक अभियान्ता शाहीको पहलमा यु.के निवासी पुष्पा राइको आर्थिक सहयोगमा उक्त स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण गरीएको अभियान्ता शाहीले जानकारी दिनुभएको छ ।

आज भन्दा केहि समय पहिला पनि उक्त बिद्यालयमा अध्ययनरत ४० जना बिद्यार्थीहरुलाई स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण गरीएको थियो भने फेरी पनि बिद्यालयमा कक्षा १ मा अध्ययनरत २५ जना ससाना बिद्यार्थीहरुलाइ स्कुल ब्याग र स्टेसनरी सामाग्री कापि कलम हस्तान्तरण गरिएको छ।अहिले छुटेका बिद्यार्थिहरुलाई फेरी अर्को चरणमा सामाग्री बितरण गरीने सामाजिक अभियान्ता रीता शाहीले बताएकी छन् । विगत लामो समय देखि देशभरका विभिन्न जिल्लामा सहयोग गर्दै आउनु भएकि समाजसेवी राइले बाजुरामा यो भन्दा पहिले पनि धेरै पटक विभिन्न क्षेत्रमा सहयोग गरिसक्नु भएको छ ।भने फेरी पनि सामाजसेवी राईले कोटिलाका बागेश्वरी आधारभुत बिद्यालयमा अध्ययनरत २५ जना जना बिद्यार्थी भाईबहिनीहरुलाई केहि सहयोग पुगोस् भन्ने उदेश्यका साथ स्कुल ब्याग र स्टेशनरी सामाग्री सहयोग गर्नुभएको छ ।

बागेश्वरी आधारभुत बिद्यालय कोटीलाका २५ जना बिद्यार्थीहरुलाई नेपाली काङ्ग्रेस कि नेतृ तथा सामाजिक अभियान्ता रीता शाहिले स्वयम् आफै त्यहाँ पुगेर स्कुल ब्याग र स्टेशनरी सामाग्री हस्तान्तरण गर्नुभएको हो । बिद्यालयमा अध्ययनरत स-साना बिद्यार्थीहरुलाई केहि सहजता मिलोस् भन्ने उदेश्यका साथ समाजसेवी पुष्पा राईको आथिक सहयोगमा आफुले बिद्यार्थी भाई बहिनीहरुलाई सामाग्री बितरण गरेको अभियान्ता शाहीले बताएकी छन् । आफुले क,ख अक्षर चिन्न सुरु गरेको बिद्यालयका स-साना बिद्यार्थी भाईबहिनीहरुलाई सामाग्री बितरण गर्न पाउँदा खुसी लागेको शाहीले बताएकी छन् । साथै सामाग्री बितरण गर्ने अबसर दिनुभएकोमा समाजसेवी पुष्पा राईलाई अभियान्ता शाहीले धन्यबाद दिएकी छन् ।

ब्यबस्थापन समिति , बिद्यालयका अन्य शिक्षक,शिक्षिका,अभिभावक लगायतको उपस्थितमा उक्त स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण गरीएको सामाजिक अभियान्ता रीता शाहीले जानकारी दिनुभएको छ । बिद्यालयका ससाना बालबालीकाहरुलाई सहयोग गरी दिएको प्रति बिद्यालयका शिक्षक,शिक्षिका,अभिभावक लगायतले समाजसेवी पुष्पा राईलाई धन्यवाद दिएका छन् ।साथै उक्त सामाग्री बितरण गर्न सहयोग गर्ने अभियान्ता शाहीलाई पनि बिद्यालय परिवारले धन्यबाद दिएको छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑