• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अमेरीका निवासी समाजसेवी द्धय शेर्पाको सहयोगमा बिद्यार्थीलाई स्कुल ब्याग बितरण

खप्तड मालिका न्युज June 18, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः  अमेरीका निवासी समाजसेवी द्धय दम्पती ओन्चु शेर्पा र मिना गुरुङ शेर्पाको आर्थिक सहयोगमा जिल्लाको बुढीननन्दा नगरपालिका वडा.नम्बर २ स्थित बुढीनन्दा आधारभुत बिद्यालयका ३० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाइ स्कुल ब्याग र स्टेसनरी सामाग्री बितरण गरीएको छ । नेपाली काङ्ग्रेस कि नेतृ सामाजिक अभियान्ता रीता शाहिको अनुरोधमा अमेरीका निवासी द्धय दम्पती ओन्चु शेर्पा र मिना गगुरुङ शेर्पाको आर्थिक सहयोगमा स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण गरीएको सामाजिक अभियान्ता रीता शाहीले बताउनु भएको छ ।

विपन्न तथा जेहेन्दार ३० जना विद्यार्थीलाइ स्कुल ब्याग र स्टेसनरी सामाग्री कापि कलम हस्तान्तरण गरिएको छ। देशभरका विभिन्न जिल्लामा सहयोग गर्दै आउनु भएका समाजसेवी द्धय दम्पती शेर्पाको आर्थिक सहयोगमा बुढीनन्दा आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई केहि सहयोग पुगोस् भन्ने उदेश्यका साथ उक्त सामाग्री बितरण गरीएको हो । नेपाली काँग्रेसकी नेतृ तथा सामाजिक अभियान्ता रीता शाहीले उक्त सामाग्री बितरण गर्नुभएको हो । दुर्गम तथा पिछडीएका ठाउँका बिद्यार्थी भाई बहिनीहरुको सहजताको लागी आफुले समन्वय सहकार्य गरी उक्त सामाग्री बितरण गरीएको अभियान्ता शाहीले बताएकी छन् ।

बिपन्न तथा जेहेन्दार बिद्यार्थीहरुको लागी स्कुल ब्याग र स्टेशनरी सहयोगको लागी आर्थिक सहयोग गरीएको प्रति र आफुलाई त्यहाँसम्म सामाग्री पुगेर बितरण गर्ने अबसर दिएको प्रति अभियान्ता शाहीले सहयोगीदाता द्धय दम्पती शेर्पा परिवारलाई धन्यबाद दिएकी छन् । उहाँको आर्थिक सहयोगमा बिद्यार्थीहरुलाई सामाग्री बितरण गर्दा खुसी लागेको र बिद्यार्थी भाईबहिनीहरुको अनुहारमा पनि खुसी छाएको शाहीले बताइन् । बिद्यार्थीहरुले पनि ब्याग र स्टेनरी सामाग्री पाउँदा हर्षित भएका छन् ।


बिद्यालयका शिक्षक,शिक्षिका,अभिभावक,वडाका प्रतिनिधि लगायतको उपस्थितमा उक्त सामाग्री बितरण गरीएको सामाजिक अभियान्ता रीता शाहीले जानकारी दिनुभएको छ । बिद्यालयका बालबालीकाहरुलाई सहयोग गरी दिएको प्रति बिद्यालयका शिक्षक,शिक्षिका,अभिभावक लगायतले समाजसेवी द्धय दम्पती शेर्पा परिवारलाई धन्यबाद दिएका छन् ।फेरी पनि उहाँको यस्तै उदाहरणिय कार्य अगाडी बढ्दै जाओस भन्दै शुभकामना समेत दिएका छन् ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑