• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 23, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरामा बिद्युतिय सेवा अनियमित हुँदा सेवाग्राही हैरान

खप्तड मालिका न्युज June 18, 2024 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खप्तड मालिका न्युज,बाजुराः  जिल्ला बाजुरामा नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाइन जोडिएसंगै जिल्लामा बिद्युत सेवा छिनमा आउने छिनमै जाने कारणले सेवाग्राही हैरान भएका छन् । बिद्युत घरी आउने घरी जाने कारणले सेवाग्राही हैरान भएका हुन् ।राष्ट्रिय लाइन जोडिएसंगै बिद्युतमा अनियमितता हुँदा बाजुराका सबै सेवाग्राही हैरान भएका छन् । विद्युत छिनमा आउने र छिनमै जाने समस्याले गर्दा बाजुराका सेवाग्राही हैरानमा परेका छन्। एकैदिन दर्जनौंपटक विद्युत आउने र जाने समस्याले सेवाग्राही मारमा परेका हुन् ।

बिद्युत लाईन कतिबेला झ्याप्प आउने र झ्याप्प जाने कारणले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ । दिनमा दर्जनौंपटक विद्युत जाने र आउने समस्याका विषयमा प्राधिकरण बाजुराले चासो दिएको भए पनि समस्या समाधान हुन सकेको छैन् । बिद्युतिय लाईन नियमित गर्न सेवाग्राहीले प्राधिकरणको ध्यानाकर्षण गरे पनि समस्या तलबाटै समस्या उत्पन्न भएको नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र मार्तडी बाजुराले जनाएको छ ।

जिल्लामा छिनछिनमा बत्ती आउने र जाने समस्या यतावत रहेको छ । कहिँँ हावाहुरीका कारण पोल तथा तार चुडिएका हुन्छन्,कहिँकतै रुखका हाँगा बिगा पन्छाउने बुस कटिगं गर्ने क्रममा पटकपटक अबरुद्ध हुने गरेको बितरण केन्द्र बाजुराले जनाएको छ । ३३ के.भि. प्रशारण लाईन साँफेबरग देखि मार्तडीसम्म समस्या आउँछ,उक्त लाईन निमार्णको लागी सटडाउन गरेर निमार्ण गर्नुपर्ने हुन्छ भने कहिँकाहिँ रुखका रुखका हाँगा बिगा,पन्छाउने कार्य,लगायत कहिल्यै कुनै ठाउँमा फल्ट देखिने हुँदा बिद्युतिय लाइन नियमित हुन नसकेको बाजुरा बितरण केन्द्र मार्तडी बाजुराले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुरामा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जोडिएको भएपनि दैनिक बिद्युतिय सेवामा अनियमितता हुँदा यहाँका नागरीक समस्यामा परेका छन् । प्राधिकरणले साँफेबगर–मार्तडी ३३ के.भी प्रसारण लाइन सञ्चालनमा ल्याएको छ ।राष्ट्रिय प्रशारण लाइनले झनै समस्यामा पारेको यहाँका सेवाग्राहीको भनाई रहेको छ । राष्ट्रिय प्रशारण लाइन जोडिएका जतिपनि ठाउँमा दैनिक कामकाजमा समस्या भईरहेको सेवाग्राहीको भनाई रहेको छ ।

विद्युत अवरुद्धका कारण बिद्यार्थीहरुको दैनिक पढाइ लेखाइैमा समेत समस्या भएको छ । स्कुलमा सरहरुले गृहकार्य धेरै दिएका हुन्छन् स्कुल बिदा भएर घर गयो भने घरको कामकाज गर्नुपर्ने हुन्छ राती गृहकार्य गर्न लाग्दा घरी बत्ती आउँछन् जान्छन् कहिले बत्ती नै हुदैन् हामी जस्ता बिद्यार्थीहरुलाई बढी समस्या भएको मालिका मा.वि.मा अध्ययनरत एक जना बिद्यार्थी प्रकाश तिमिल्सेनाले बताएका छन् । बिद्युतीय लाईन घरी आउने जाने कहिल्यै लामो समयसम्म पनि नआउँने कारणले दैनिक पढाई समेत प्रभावित हुने गरेको उनले गुनासो गरेका छन् ।

जिल्ला बाजुरामा बिद्युतीय सेवा अनियमित हुँदा दैनिक सरकारी कार्यालयका कामकाज प्रभावित बन्ने गरेका छन् । साथै बिद्युतीय लाइन घरी आउँने घरी जाने कारणले कतिपय कार्यालयका बिद्युतीय सामाग्रीहरुमा क्षेती पुगेको छ । झ्याप झ्याप बिद्युत आउने जाने कारणले बिद्युतीय सामाग्रीहरुमा असर परेको हो । साथै दैनिक बिद्युतीय सेवा अनियमित हुँदा जिल्लाका सरकारी कार्यालयका कामकाज,लगायात सञ्चार माध्यमहरु बढी प्रभावित हुने गरेका छन् ।

सम्बन्धित पोस्ट
  • पत्रकार राेकाया सम्मानित
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    समाचार

    पत्रकार राेकाया सम्मानित

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑