• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

तरकारी खेतीमा आवद्ध अगुवा कृषकका लागि दुई दिने तालिम कोल्टीमा सम्पन्न

खप्तड मालिका न्युज June 18, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सर्मिला रोकाया,बाजुराः  बाजुराको बुढीनन्दा नगरपालिका वडा नं २ कोल्टीमा तरकारी खेतीमा आवद्ध अगुवा कृषकहरुका लागि दुई दिने तालिम सम्पन्न गरेको छ । ग्रेप परियोजना तथा जी।आइ।जेटको आर्थिक सहयोगमा गिप्ट नेपालले अगुवा कृषकका लागि लागत, लाभ, विश्लेषण तथा बजारमुखि तरकारी खेती सम्बन्धी तालिम सम्पन्न गरेको हो ।

नगरपालिका भित्रका कृषकले गरीरहेको तरकारी खेतिलाई थप व्यवस्थित तथा लाभमुखि बनाउनका लागि तालिम प्रदान गरीएको गिप्ट नेपाल बाजुराद्धारा संचालित जलवायू उत्थानशील कृषिका कार्यक्रम अधिकृत गोपी चटौतले जानकारी दिनुभएको छ । उहाँले कुनै पनि तरकारी लगाउँदा लाभमुखि अर्थात बजारमुखि कृषि खेती कसरी गर्न सकिन्छ भन्ने विषयमा तालिम प्रदान गरिएको बताउनुभयो ।

उहाँले तालिममा किसानलाई तरकारी खेतीबाट भएको आम्दानि तथा खर्च विवरणलाई जोड घटाउ गर्न सिकाईएको बताउनुभयो । तरकारी खेति गर्दा के के कुरामा लागत लाग्छ र कति खर्च हुन्छ भन्ने वारेमा पनि किसानलाई जानकारी प्रदान गरीएको छ । तरकारी खेतिबाट भएको कुल आम्दानिबाट खर्च घटाएर कति नाफा भयो कि अर्थात घाटा भयो भन्ने हिसाव किताव गर्न सिकाईएको बताउनुभयो ।

शनिवार बाट होटल लुम्बिनीमा सञ्चालन भएको तालिमको अर्थशास्त्र विज्ञ हरीप्रसाद सुवेदीले प्रशिक्षण गर्नुभएको चटौतले बताउनुभयो । दुई दिन सम्म सञ्चालन भएको तालिममा नगरपालिका भित्रका ४० जना अगुवा कृषकको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑