• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बुढीनन्दा नगरपालिकामा कृषि सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

खप्तड मालिका न्युज June 17, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सन्तोष प्रसाद जोशी/   बाजुराको बुढिनन्दा नगरपालिकामा नगर स्तरिय कृषि बिकास रणनीति तथा कार्ययोजना निर्माणका लागि सहभागीता मुलक नीति विशेषण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आज नगरपालिकाको आयोजना तथा काठमाण्डौं विश्व बिद्यालय र जी.आइ.जेट ग्रेप परियोजनानाको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो । विगत एक बर्षदेखि बाजुराको बुढीनन्दा नगरपालिका लगायत अन्य पालिकामा कृषि क्षेत्रमा काम गर्दै आएको ग्रेप परियोजनाले नीति विश्लेषण गोष्ठी सम्पन्न गरेको जनाएको छ ।

कृषि क्षेत्रका ऐतिहासिक घटना तथा भविश्यका लक्ष्य र आकांक्षालाई चुनौती दिँदै आयोजना अगाडि बढेको छ । ऐतिहासिक कोशे ढुंगाको कानुन तथा नीति बनाई कृषि क्रान्तिमा आमूल परिवर्तन गर्नुपर्नेमा परियोजना लागि परेको जी.आइ.जेट. ग्रेप परियोजना कलस्टर व्यवस्थापक बुद्धिमल मगरातीले बताउनुभएको छ । वर्तमान अवस्थामा देशलाई आर्थिक संकट परिरहदा कृषि क्षेत्रमा लगानी गर्दा नाफा मुलक सीप आर्जन संग आर्थिक उन्नति हुने भएको भन्दै यस्ता गोष्ठीको आवश्यक रहेको उहाँले बताउनुभयो । गोष्ठीमा नगर प्रबक्ता जंगबिर रोकायाले सय प्रतिशतमा ९० प्रतिशत किसान रहेका बताउनुभयो ।

उहाँले नेपाल जस्तो कृषि प्रदान देशमा कार्ययोजना बनाउँदा जवाफदेहीता, पारर्दशिता र उपलब्धि मुलक हुनुपर्नेमा जोड दिनुभएको छ । कृषि अर्थतन्त्रको जग भएकाले रणनीति तथा तर्जुमा बनाउँदा कार्ययोजनाका आधारमा बनाईनुपर्ने बताउनुभयो । वार्षिक समिक्षाको आधारमा ग्रेप परियोजनाले कृषिलाई प्रभावकारी रुपमा अगाडी बढाउन उहाँले सुझाव पनि दिनुभयो । संघिय, प्रदेश र केन्द्र सरकारको सहयोगमा कृषि बिकास शाखाले समन्वय गरि बुढिनन्दा लागि हरियाली पर्यावरण बनाई पञ्चवर्षिय योजना बनाईनुपर्ने उहाँले बताउनुभयो । जलवायु परिवर्तनले प्रतिकुल असर पारिरहेको प्रवक्ता रोकायाको भनाइ छ । कुनै पनि मानिसले जन्मदा वित्तिकै कुनै पनि सम्पत्ति लिएर आएको हुँदैन, राजनीति र सामाजिक व्यवस्थाले निजलाई सम्पत्तिको मालिक बनाएको हुन्छ, त्यसैले नेपालमा कृषि क्रान्ति गर्नको लागि हाल विद्यमान कृषि प्रणाली र संरचनालाई पुरै बदल्नुको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रम नीति र संरचना भित्र रहेर कृषि क्षेत्रलाई अगाडी बढाउने कोसिश गर्यो भने राम्रो नै हुन सक्ने भएकाले राज्यले कृषिमा आमूल परिवर्तन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । बुढिनन्दा नगरपालिका पनि सम्भावना बोकेको पालिका भएकाले कृषिमा लगानी गर्नु फाईदा जनक हुने सहभागिले बताएकाछन् । बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहोराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा काठमाण्डौं विश्व विद्यालयका सहायक प्रध्यापक रोजी लामिछाने र जी.आइ.जेट. ग्रेप परियोजना कलस्टर व्यवस्थापक बुद्धिमल मगरातीले प्रशिक्षण गर्नुभएको थियो । कार्यशाला गोष्ठीमा सरोकारवाला निकायका प्रतिनिधिका विच छलफल गरीएको ग्रेप परियोजना मगरातीले बताउनुभएको छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑