
बाजुरा / जिल्ला कारागार मार्तडी बाजुरामा इन्वर्टर जडान गरिएको छ । जिल्लामा दैनिक विद्युत सेवा अनियमित हुदै आएकाले कारागारमा नियमित उज्यालोका लागि एक सय ६० एमपिएर क्षमताको एक ब्याट्री भएको इन्वर्टर जडान गरिएको कारागार बाजुराका प्रमुख जेलर अनिल तिवारीले बताउनुभएको छ ।
कारागारमा कैदीबन्दीहरुको सहजताका लागि न्युन क्षमताको भएपनि रातभर उज्यालो होस् भन्नका लागि कार्यालयले बजेट व्यवस्थापन गरेर इन्वर्टर जडान गरिएको उनले बताएका छन् । विद्युत सेवाको समस्यालाई मध्यनजर गरेर रातभर करागार उज्यालो बनाउनका लागि इन्वर्टर जडान भएपनि जीर्ण भवनमा क्षमता भन्दा तीन गुणा कैदी हुँदा सुरक्षामा भने चुनौती रहेको उनले बताएका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर