
बाजुराः बाजुरा जिल्लाको शैक्षिक क्षेत्रमा आफ्नो अहम योगदान पुर्याउदै आएका जिल्लाको बडिमालिका नगरपालिका वडा.नम्बर.८ मा रहेको मालिका माध्यामिक विद्यालयका प्राचार्य शुभराज पाध्याय देशभरका स्थानीय तहका विद्यालयका प्रधानाध्यापक मध्ये पाध्याय पनि उत्कृष्ट प्रधानाध्यापकको रुपमा छनोट भएका छन् ।
सरकारले देशभरका स्थानीय तह, विद्यालय र विद्यालयका प्रधानाध्यापक छनोट गर्दा सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट प्रधानाध्यापकको रुपमा पाध्यायलाई छनोट गरेको छ । उहाँको बिद्यालय प्रतिको कतब्र्य,जिल्लाको शैक्षिक क्षेत्रको बिकाशका लागी गरेको उनको योगदाको कदर गर्दे छनोट भएका छन् । विद्यालयको प्रशासनिक काम विद्यालयको शैक्षिक गुणस्तरमा योगदान पुर्याउदै आएका पाध्यायलाई उत्कृष्ट प्रधानाध्पाकका रुपमा छनोट गरीएको हो । उहाँ लामो समयदेखि जिल्लाको सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माध्यामिक विद्यालयमा प्राचार्यको रुपमा काम गर्दै आएका छन् ।
उत्कृष्ट प्रधानाध्यापकको रुपमा छनोट भई पुरस्कृत हुुन लागेकोमा पाध्यायलाई उहाँका शुभचिन्तकले सामाजिक संजालमा धन्यबादका साथ बधाई ज्ञापन गरेका छन् ।जिल्लाको थप शिक्षाको गुणस्तर वृद्धि तथा शैक्षिक सुधारमा योगदान पुग्ने शुभचिन्तकले विश्वास व्यक्त गरेका छन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर