
बझाङः बझाङमा बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन्।जिल्लाको जयपृथ्बी नगरपालिका–६ नैराका १७ वर्षीय सुन्दर आग्री र ६१ वर्षीया खीन्ता आग्री बँदेलको आक्रमणबाट घाइते भएका हुन। उनीहरुलाई सोहि पालिकाको ६ नम्बरमा रहेको सशस्त्र ब्यारेक नजिकै जंङ्गलमा गोरुबाख्रा चराइरहेका बेला बँदेलले आक्रमण गरेको थियो।
आक्रमणबाट घाइते भएका किशोरको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। महिलालाई भने थप उपचारका लागि जिल्ला अस्पतालले धनगढी रेफर गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर