
महेश कार्की कोल्टी / जेठ १६: बाजुराको बुढिनन्दा नगर पालिका वडा नम्बर ४ मा आल्लो भागो प्रशोधन केन्द् संचालन आएको छ । स्थानीय उत्पादन लाई बजार बजारीकरण गरेर स्थानीयको आर्थिक अबस्थामा सुधार ल्याउने हेतुले यो प्रशोधन केन्द्र संचालनमा ल्याएको प्रशोधन केन्द्रका सन्चालक अधान्शिह रोकायाले बताएको छन ।

बुढीनन्दा नगरपालिकाका कुरु ,घोडाकोट , अगाउपानि ,डिमरपानी,लमालबाड र गेडेगाउ लगायतका क्षेत्रमा अल्लो र भागो प्रयाप्त मात्रा उत्पादन हुने भए पनि यो भन्दा अगाडी विभिन्न ठेकेदार मार्फत जिल्ला बाहिर लिएर प्रशोधन गरेर बजारीकरण भैरहेको थियो भने अहिले बुढीनन्दा नगरपालिकाको सहकार्यमा बैकल्पिक उजाको ६० % आर्थिक सहयोगमा यो प्रशोधन केन्द्र संचालन ल्याएको संचालक रोकायाले बाताएका छन ।
अल्लो र भागो बाट कपाड,टोपि,जुत्ता ,झोला लगायतका सामाग्री उत्पादन हुने भएका छ्न । पछिल्लो समय भागो र अल्लोका सामाग्री हरुको बजारमा माग बढन थाले पछि यसलाई व्यावसायिक रुपामा फोम संचालनमा आएको हो । संचालक रोकयाका अनुसार पहिले यहाँको कच्चापदार्थले मुल्य नपाउने ,बिक्रि नहुने समस्याले किसानले अल्लो भागो खेती समेत गर्न छोडेका थिए अब गाउँमै आफ्नो उत्पादन आफैले लगाउन पाउने भए पछि स्थानीय खुसी बनेका छन । यस्ले प्रत्यक्ष रुमा गाउँमा बेरोजगार रहेका युबाहरु रोजगारी हुने देखिन्छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर