
कञ्चनपुरः कञ्चनपुरमा सिकलसेल भएकाको निःशुल्क स्वास्थ्य चेकजाँच शिविर सञ्चालन गरिएको छ। उक्त स्वास्थ्य शिविरबाट ७१ जना लाभान्वित भएका छन्।जिल्लाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा सिकलसेल र थालासेमियाका बिरामीहरूका लागि शुक्रवार र शनिवार शिविर सञ्चालन गरिएको थियो। बेलौरी नगरपालिकाको आयोजना तथा इशान मेमोरियल अस्पतालको सहकार्यमा सञ्चालित शिविरमा ४६ महिला र २५ पुरुष गरी ७१ जना बिरामीले सेवा लिएको अस्पतालका सूचना अधिकारी मदन भण्डारीले बताए।
उनले सिकलसेल तथा थालासेमिया पोजेटिभ बिरामीहरूलाई निःशुल्क रगत जाँच गरी विशेषज्ञ चिकित्सकद्वारा चेकजाँच तथा औषधी वितरण गरिएको बताए।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर