• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बुढिनन्दा नगरपालिकामा बिशु पर्व भब्यताका साथ मनाईयाे

खप्तड मालिका न्युज April 13, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा : जिल्लाकाे बुढिनन्दा नगरपालिकामा बिशु पर्व भब्यताका साथ मनाईएकाे छ । आज देखि नयाँ बर्ष प्रारम्भ भए संगै आजैको दिन अर्थात बैशाख १ गते मनाईने बिशु पर्व भब्यताका साथ मनाईएकाे बताईएकाे छ । आजबाट नयाँ वर्ष अर्थात विक्रम सम्वत् २०८१ साल सुरु भएको दिनकाे अवसरमा हरेक बर्षझै मनाईने उक्त पर्व याे बर्ष नयाँ साल संगै भब्यताका साथ मनाईएकाे हाे ।
बिशेषत बुढिनन्दा नगरपालिकाकाे वडा नं.३ सिराडी, वडा नं.७ वडा नम्कर ५ काे खुया वडा नं. १० काे पाण्डैुसनमा  विभिन्न कार्यक्रम गरि  उक्त बिशु पर्व मनाईएकाे हाे । साथै पालिकाभरिका अन्य वडाहरुमा पनि बिबिध कार्यक्रम गरि बिशु पर्व मनाईएकाे छ । प्रत्येक बर्ष उक्त पालिकाकाे सबै वडामा याे बिशु पर्व धुमधामका साथ मनाईने गरिन्छ याे बर्ष पनि धुमधामका साथ मनाईएकाे हाे
बिशेषत नयाँ वर्षमा कुनै प्रकारको बिसहरू नलागुन भनेर यो पर्व मनाउने गरिन्छ । एक आपसमा सिस्नु लगाउने प्रचलन यो पर्बमा गर्ने गरिन्छ।विशेष गरि देवर भाउजु र समकालिन साथीहरूलाई सिस्नु लगाइ रमाइलो गर्ने गरिन्छ । बाजुरेलि समुदायमा सिस्नु लागाउने मात्र नभइ दहि चिउरा बल गरेर खुवाउने पनि गरिन्छ । यस पर्वका मूल रूपमा विषुवत संक्रान्तिका अवसरमा धार्मिक कृतिहरू बिमोचन गर्ने, पुजापाठ गर्ने, दान दक्षिणा दिने जस्ता धार्मिक कार्य गरिन्छन् ।
बिशु पर्वकाे अवसरमा बुढिनन्दाका विभिन्न ठाउँमा डेउडा, पिङ्ग,भलिबल लगाएत खेलहरु खेलेर भब्यताका साथ बिशु मनाईएकाे छ । साथै नयाँ वर्षको एक आपसमा शुभकामना आदानप्रदान कार्यक्रम पनि गरिएको जनाईएकाे छ ।नयाँ वर्षमा राम्रो सफलता मिलाेस्, भन्दै ,एक अर्कामा , मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक कार्यक्रम गर्दै बिशु पर्व मनाईएकाे हाे ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑