• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरा क्याम्पस मार्तडी बाजुराको खेलकुद सप्ताह सम्पन्न

खप्तड मालिका न्युज March 26, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– जिल्लाको सदरमुकाम मार्तडीमा रहेको सुदुर पश्चिम बिश्व बिद्यालयको आङ्गिक क्याम्पस बाजुरा क्याम्पसमा गत चैत्र ४ गतेबाट संञ्चालन भएको खेलकुद सप्ताह आज एक कार्यक्रमका बिच समापन गरीएको छ । करिब एक साता सम्म संञ्चालन भएको उक्त खेलकुद सप्ताह कार्यक्रम आज समापन गरीएको बाजुरा क्याम्पसका क्याम्पस प्रमुख रुप बहादुर रौलले जानकारी दिनुभएको छ । उक्त खेलकुद सप्ताहमा भलिबल, बास्केटबल, ब्याटमिन्टन, दौड,सटफुुट, ज्याप्लिङ थ्रो, हाईजङ लङजम्प लगायत बौद्धिक क्षमता अन्तर्गत हाजीरीजवाफ प्रतियोगिता संञ्चालन गरीएका थिए ।
आज एक औपचारीक कार्यक्रमका बिच क्याम्पस प्रमुख रुप. ब. रौलेको अध्यक्षतामा उक्त सप्ताह कार्यक्रम समापन गरीएको हो । उक्त समापन कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिकाका अध्यक्ष हरी बहादुर रोकाया रहनु भएको थियो । त्यस्तै बाजुरा क्याम्पस प्राध्यापक संघका अध्यक्ष भिम बिष्ट बिशिस्ट अतिथिको रुपमा रहनुभएको थियो । उक्त समापन कार्यक्रममा नि.बर्तमान क्याम्पस प्रमुख सुरेश पण्डित , क्याम्समा अध्ययन अध्यापन गराउने अन्य शिक्षकहरु र क्याम्पसमा अध्ययनरत बिभिन्न संकायका बिद्यार्थीहरुको उपस्थित रहेको थियो ।

खेलकुद सप्ताह कार्यक्रममा बिजेता भने ब्यबस्थापन संकायका बिद्यार्थीहरु भएका छन् व्यवस्थापन संकायले ८ स्वर्ण १० रजत र ५ कास्य सहित २३ अंक प्राप्त गरी प्रथम भएका हुन त्यस्तै शिक्षाशास्त्र संकायले ७ स्वर्ण ६ रजत ५ कास्य सहित १८ अङ्क प्राप्त गर्दे दितिय भएको छ भने ६ स्वर्ण ४ रजत र ५ कास्य सहित १५ अङ्क प्राप्त गरी मानविकी संकायले तृतीय भएको छ ।कार्यक्रममा प्रथम,दितिय र तृतिय हुने सबै संकाय बिद्यार्थीहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरीएको हो । उक्त खेलकुद समापन कार्यक्रमको संञ्चालन क्याम्पस प्रशासन सहायक मदन राज जैशीले गर्नुभएको थियो ।

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑