बाजुराः जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीमा स्थानिय खाद्य सञ्जाल समन्वय समिति गठन गरीएको छ । आईतवार एक कार्यक्रमका विच कोल्टीमा नगर प्रमुख जनक कुमार बोहरा अध्यक्ष रहने गरी समिति गठन गरीएको हो । नागरीकको खाद्य अधिकारको सुनिश्चीतका लागि बेला बेला आवाज उठाउदै आईरहेको फियान नेपाल बाजुराको समन्वयमा स्थानिय खाद्य सञ्जाल समन्वय समिति गठन गरीएको हो ।
बुढीनन्दा नगरपालिकाद्धारा राजपत्रमा प्रकाशित भएको स्थानिय खाद्य समन्वय समिति गठन तथा सञ्चाल कार्यविधि २०८० को परीच्छेद २ अनुसार समिति गठन भएको फियान नेपालका बाजुरा कार्यक्रम संयोजक सविता थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार वोहराको अध्यक्ष रहने गरी १३ सदश्यीय समन्वय समिति गठन भएको छ ।
जसमा नगर उपप्रमुख रामबहादुर वोहोरा, केशर बहादुर शाही, गजेन्द्र बहादुर शाही, भरत जोशी, महेश कार्मी, जीवन कैला, रणबहादुर वोहरा, जयलाल विक, जयलाल कार्की,लोकराज रेग्मी, कैलाश ऐडी सदश्य र कृषि शाखा प्रमुख भागेन्द्र मल्ल सदश्य सचिव रहने गरी १३ सदश्यीय समन्वय समिति गठन भएको थापाले बताउनुभएको छ । विभिन्न क्षेत्रमा आवद्ध प्रतिनिधि सम्मीलित समितिले नागरीकका खाद्य अधिकारका सवालमा काम गर्ने थापाले बताउनुभएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर