• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अज्ञात समूह द्वारा टावरमा ताेडफाेड

खप्तड मालिका न्युज February 26, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मालती घटाला,बाजुरा:  जिल्लाकाे बुढीनन्दा नगरपालिका वडा नं.७ कारकेला ढाड नाैलामा रहेको NTC 4G रिपिटर टावरमा हिजो राति अज्ञात समुह द्वारा ताेडफाेड भएको छ । हिजाे राति अज्ञात समुहले उक्त NTC काे 4G टावरमा ताेडफाेड गरी पुर्ण रुपमा क्षति गरेकाे बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहराले जानकारी दिनुभयो।

लामाे समयसम्म सेवा पाईरहेका स्थानियहरु अहिले सेवाबाट बञ्चित भएका छन् । एकाएक टावरमा अज्ञात समूह द्वारा ताेडफाेड हुँदा सेवा समेत प्रभावित बनेकाे छ । टावरमाथि ताेडफाेड भएको प्रती नगर प्रमुख बाेहराले दुख ब्यक्त गरेका छन् । राम्रो सेवा सुबिधा पाईरहेका यहाँका स्थानियले एकाएक अज्ञात समुहले टावरमा क्षति पुर्याईदिदा अहिले स्थानियहरु सेवा बाट बञ्चित हुनु परेकाे बाेहराकाे भनाई रहेकाे छ ।

यो घटना अत्यन्तै दुख लाग्दो रहेको समेत उहाँले बताउनुभयाे । करिव डेड बर्षकाे अथक प्रयास पछि बनेकाे टावरमा क्षति पुर्याउने जुनसुकै अपराधीहरुलाई कानुन सम्बत कार्वाही हुने चेतावनी समेत उहाँले दिनुभयो ।आफु विभिन्न संरचना बनाउदै गईरहेको र अरु भत्काउदै जाने विगार्दै जाने गर्दा आफुलाई अफ्ट्यारो परिस्थितिमा पार्ने गरेको बताउनुभयो । उहाले भन्नुभयो यदि म प्रति कसैकाे आक्राेस हाे भने मेराे घर भत्काईयाेस फरक पर्दैन तर सार्बजनिक सम्पत्तिको दुरुपयोग हानी नोक्सानी नगर्न हुने बताउनुभयो ।

आफू प्रती कसैकाे रिस डाहा भए स्वयम् आफुलाई भेटेर कुरा गर्नु तर यसरी जनताकाे सेवा सुबिधाकाे लागि बनाईएका संरचनामा कसैले पनि ताेडफाेड गर्न नहुने समेत उहाँले बताए । याे दुनियाँमा मानिसहरु पनि काेहि कस्ता रुप लिएर जन्मदा रहेछन् भन्दै टावर ताेडफाेड गर्ने प्रती आक्रोश पाेख्नु भएकाे छ ।हिम्मत भए मेराे सामुन्ने आएर कुरा गर्नु तर मेराे बदनाम हुने गरि कसैले पनि सार्बजनिक सम्पति माथि ताेडफाेड नगर्न आग्रह गरेका छन् । जनतालाई प्राप्त सुविधा खाेस्ने अधिकार कसैलाई नभएको र यसमा सबैकाे ध्यान जान पनि जरुरी रहेको बताउनुभयो ।टावर माथि ताेडफाेड गर्ने जाे- काेहि लाई पनि त्यतिकै नछाडिने उहाँले बताउनु भयाे ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑