• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बुढीनन्दा नगरपालिकाद्धारा पदक विजेता खेलाडीलाई सम्मान

खप्तड मालिका न्युज February 19, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः जिल्लाको बुढीनन्दा नगरपालिकाले १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ठ प्रर्दशन गरेका खेलाडीलाई आज सम्मान गरेको छ । ७४ औं प्रजातन्त्र दिवसको अवसर पारी पदक बिजेता खेलाडीलाई नगद सहित सम्मान गरीएको जनाइएको  छ । । १४ औं जिल्ला स्तरीय राष्टपति रनिङ शिल्डमा प्रथम र दोस्रो स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः जनही १० हजार र ५ हजार नगद सहित सम्मान गरीएको नगरपालिकाले जनाएको छ । उक्त सम्मान कार्यक्रममा अन्य खेलाडी,खेल प्रशिक्षक लगायत ३७ जनालाई सम्मान गरीएको नगर प्रबक्ता जंगबिर रोकायाले बताउनुभएको छ ।

गत माघ १५ गतेदेखि एक हप्तासम्म जिल्लाको कोल्टीमा रहेको जनप्रकाश माविमा आयोजित १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा बुढीनन्दा नगरपालिकाले प्रथम स्थान समेत हासिल गर्न सफल भएको थियो । हिजो नगरपालिकाको दोस्रो नगरसभा तथा ९ औँ अधिबेशनमा पदक बिजेता खेलाडीलाई सम्मान गर्ने निर्णय गरीएकोमा आज एक कार्यक्रमका बिच पदक बिजेता लगाएत अन्य ब्यक्तिहरुलाई सम्मान गरीएको नगरपालिकाले जनाएको छ । १४ औं जिल्ला स्तरीय राष्टपति रनिङ शिल्डमामा नगरपालिकाले प्रथम स्थान हासिल गरेको प्रति खुसी ब्यक्त गर्दे आगामी दिनहरुमा नगरपालिकाको खेल क्षेत्रको बिकाशको लागी आफु सधै लागीपर्ने नगर प्रमुख जनक कुमार बोहराको भनाई रहेको थियो ।
उक्त पदक बिजेता खेलाडीलाई सम्मान कार्यक्रममा नगर उपप्रमुख रामबहादुर बोहरा, कार्यपालिका सदस्य,वडाध्यक्षहरु, विभिन्न विद्यालयका विब्यस अध्यक्ष, प्रधानाध्यापक, सुरक्षकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । भने उक्त कार्यक्रमको संञ्चालन बुढीनन्दा नगरपालिकाका कर्मचारी महेश कार्कीले गर्नुभएको थियो ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑