• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बुढिनन्दा नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न,६ वटा महत्वपुर्ण कार्यबिधि पारित

खप्तड मालिका न्युज February 18, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मालती घटालाः  जिल्लाको बुढिनन्दा नगरपालिकाको दोस्रो नगरसभा तथा ९ औैँ अधिवेशन सम्पन्न भएको छ । गत बर्ष  २०७९/८० को ऐन, नियम तथा कार्यविधि पारित गर्दै नगरपालिकाले दोस्रो नगर सभा तथा ९ औँ अधिवेशन सम्पन्न गरेको हो ।नगरपालिकाले महत्वपुर्ण ६ वटा कार्यबिधि पारित गर्दे नगरपालिकाको दोस्रो नगरसभा तथा ९ औँ अधिबेशन सम्पन्न गरेको छ । नगरपालिकाको सभाहलमा आयोजना गरिएको उक्त दोस्रो नगरसभा तथा ९ औँ अधिबेशनबाट महत्वपुर्ण ६ वटा बिधेयक सर्बसम्बत पारित गरिएको नगरपालिकाका नगर प्रबक्ता जंगबिर रोकायाले जानकारी दिनुभएको छ। नगरपालिकाले स्वास्थ्य बिधेयक २०८०,राजस्व बिधयेक २०८०,बिपत ब्यबस्थापन बिधेयक २०८०,नगरपालिकाको प्रशाशकिय नियमित कार्यबिधि २०८०,संकल्प प्रस्तावमा सडक पुल तथा बेलिबृज प्रस्ताव विधेयक २०८०, नगर प्रबक्ता जंगबिर रोकायाले राख्नुभएको थियो त्यस्तै नगरसभामा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डमा नगरपालिका प्रथम भएकोमा बधाई तथा शुभकामना समेत दिइएको थियो । नगरसभाबाट महत्वपुर्ण कार्यबिधिहरु सर्बसम्बत पारित भएका छन्।

कार्यक्रममा बोृल्दै नगरप्रमुअ जनक कुमार बोहराले खुसी जनता समृद्ध बुढीनन्दा बनाउनको लागी आफु सधै लागी परेको र आफ्नो कार्यकाल हुँदासम्म नगरको बिकाशको लागी सधै कटिबद्ध भएर लाग्ने समेत उहाँले बताएका थिए । नगरपालिकामा सबैभन्दा पहिला शिक्षा, स्वास्थ्य, र यातायातको क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेर अगाडी बढ्ने उनले बताएका थिए । उहाँले चालु आर्थिक बर्समा भैपरी आउने खर्च कम रहेको र कर्मचारी तलब लगाएत भत्ता उपलब्ध गराउन पनि समस्या भएकाले अब करारका कर्मचारीमा हेरफेर गरि केही मात्रामा घटाउनु पर्ने देखिएको समेत बताएका थिए ।नगरपालिकालाई करी अन्य पालिकाको भन्दा बलियो तथा सांगठनिक बनाएर लैजान सकिने कुरामा आफु अझै लागी परेको समेत बताएका थिए । सबै बुढीनन्दा नगरबासीहरुलाई सबै क्षेत्रको पहुँचमा पुर्याउन,पालिका भित्रको शिक्षा,स्वास्थ्य,यातायात,संञ्चार,खेलकुद लगायतका क्षेत्रलाई पनि दरिलो तरीकाले अगाडी बढाएर लैजाने समेत उनले बताएका थिए । नगरभित्रका जनताहरुको हक हितको लागी आफु लगायत सम्पुर्ण पालिकाले नै सक्दो प्रयास गरिरहेको र गरिहने समेत उनले बताएका हुन् ।

नगरपालिकाको सभाहलमा नगर प्रमुख जनक कुमार बोहराको सभाअध्यक्षतामा सुरु भएको दोस्रो नगरसभा तथा ९ औँ अधिबेशनमा नगर उपप्रमुख राम बहादुर बोहरा, निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाह विषयगत शाखाका कर्मचारी, सम्पुर्ण वडाका वडाअध्यक्ष, नगरकार्यपालिकाका सस्श्य, बिभिन्न वडाका वडासदस्य,सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि,सुरक्षमर्की नगरपालिकामा संञ्चालित तिन बटै रेडियोका प्रमुख एबम् प्रतिनिधि लगायत स्थानियहरुको बाक्लो उपस्थित रहेको थियो ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑