• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 01, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बुढिनन्दा ३ का भुमिहिन दलित, भुमिहिन सुकुम्बासी,तथा अव्यवस्थितलाई निस्सा वितरण

खप्तड मालिका न्युज January 30, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा/   जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ३ का सुकुम्बासी, भुमिहिन तथा अव्यवस्थित ६८ जनालाई निस्सा वितरण गरिएको छ।नगरपालिकाको पहिलो वडामा अस्थायी निशा वितरण गरिएको राष्टिय भुमि आयोग बाजुराले जनाएको छ। वडा भित्र वडा कार्यालय बोलाएर वडा अध्यक्ष जङ्गवीर रोकायको हातबाट निस्सा वितरण गरीउको हो । जिल्लाका अन्य विभिन्न पालिकामा निस्सा वितरण गरीएको भए पनि बुढीनन्दामा पहिलोपटक सुकुम्बासी, भुमिहिन तथा अव्यवस्थित ६८ जनालाई भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको पहिचान र प्रमाणीकरणको आधारमा र मापदण्ड २०७८ को अनुसूची ६ बमोजिम अनुसार निस्सा वितरण गरिएको छ। वडामा रहेका ६८ जनालाई निस्सा बितरण गरीएको बुढीनन्दा नगरपालिका वडा नं.३ वडा कार्यालयले जनाएको छ ।


राष्टिय भुमि आयोग बाजुरा र बुढिनन्दा नगरपालिकाको समन्वयमा भुमिहिन दलित, भुमिहिन सुकुम्बासीको लाागी निस्सा बितरण गरीएको हो । वडा नम्बर ३ का वडा अध्यक्ष जङ्गवीर रोकायाको अध्यक्षता संञ्चालन गरीएको निस्सा बिचरण कार्यक्रमको प्रमुख अतिथि कार्यपालिका सदस्य सोविता रोकाया, रहनुभएको थियो त्यसतै बिशिस्ट अतिथिमा राष्टिय भुमि आयोग बाजुराका अध्यक्ष जनक रोकाया रहनुभएको थियो । कार्यकममा वडा सदस्य पदम बहादुर बोहरा वडा सदस्य काली ल्वहार जिल्ला भुमि आयोग अमिन आनन्द कार्कि बुढिनन्दा अमिन बिराज कोइराला ,निवन खड्का,वडाका जनप्रतिनिधि सरकारी कार्यालयका कर्मचारी लगायत स्थानीयहरुको बाक्लो उपस्तिथिमा निस्सा बितरण गरीएको बताईएको छ ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑