
बाजुराः चुलो चौकोमा मात्रै सिमित महिला सामाजिक कार्यत्रमा शक्रिय देखिएका छन् ।समाजमा हुने प्राय काममा महिलाको शक्रियता लोभलाग्दो देखिन्छ ।समाजका सार्वजनिक कार्यमा पुरुष भन्दा बढी महिलाको सहभागिता देखिन्छ । गाउँघरका गोरेटो, बाटो, खानेपानीका धारा लगायत निमार्ण कार्यमा गाउँका महिला शक्रिय भएका हुन् ।जिल्लाको बुढीनन्दा नगरपालिका संगको सहकार्यमा सहकर्मी समाज नेपालले नगरका दश वटै वडामा टोल बिकासका कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
अहिले गाउँ मा चर्पी,जुठ्यान,बाटोघाटो सरसफाइ ,धारा सरसफाइमा नियमित रुपमा लागिरहेको टोल बिकास समितिका महिलाहरुले बताउने गरेका छन् ।प्राय टोल बिकास समितिमा महिला नै अध्यक्ष भएर काम गरीरहेका छन् ।नगरपालिकाका दस वटै वडामा ६/६ वटा टोल बिकास समिति गठन गरेर आफ्नो टोल आफै बनाउने उदेश्य बोकेर टोल बिकासमा जुटेका हुन् । टोल समाज लाई कसरी सुधार गर्ने र टोल ब्यबस्थापनका क्षेत्रमा काम गर्दै आएको सहकर्मी समाज नेपालका बुढीनन्दा नगर पालिकाका संयोजक डम्बर भन्डारीको भनाई छ ।
नगरपालिकाका महिलालाई शक्रिय भएर काम गरेकोमा नगर प्रमुख जनक कुमार बोहराले समेत धन्यवाद दिनुभएको छ । संस्थाले गर्दा सानातिना समस्यमा सरकारको मुख ताक्ने बानीलाई कम गरेको र समाजमा मिलिजुली आफ्ना सानातिना समस्या समाधान गर्नमा सहग गरेको बताउनुभयो ।अहिले नगरमा गरेका कामको सहकर्मी समाजको टोल बिकास सस्था सबलिकरण अन्तरक्रिया कार्यक्रममा संस्था जुटीरहेको छ । सहकर्मी सामाज नेपाल र बुढीनन्दा नगरपालिकाको साझेदारीमा संचालित टोल बिकास सस्था सबलिकरण कार्यक्रम मंगलबार बुढीनन्दा नगर पालिका वडा नम्बर ८ र १० मा कार्यक्रम सम्पन्न भएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर