• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 16, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नेपाली काँग्रेस बडिमालिका नगर कार्यसमितिद्धारा आयोजित बिचार आदान प्रदान कार्यक्रम सम्पन्न

खप्तड मालिका न्युज January 1, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः नेपाली काँग्रेस बडिमालिका नगर कार्यसमितिद्धारा आयोजित बिचार आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार अर्थात आज नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पारेर विचार आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरीएको हो । त्यहि अवसरमा  आज एक औपचारीक कार्यक्रमका बिच नगर कार्य समितिको पार्टी कार्यालयमा कार्यक्रमको आयोजना गरीएको नेपाली काँग्रेस बडिमालिका नगरकार्य समितिले जनाएको छ ।

मेलमिलाप दिवसको अवसरमा विचार आदान प्रदान कार्यक्रममा गलत कार्यले समाज रुपान्तरण हुन नसक्ने भएकाले एकता र मेलमिलापको निती अपनाउनु पर्ने कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पुर्व पाटी उप सभापति देवबहादुर रोकायाले मेलमिलापको नितीले समाज रुपान्तरण समाजको विकासमा फड्को मार्ने बताएका थिए । सचेत नागरिकहरुले एकता र मेलमिलापलाई सत्मार्गमा लैजानका लागी कार्यान्वयनको पछाडी लाग्नुपर्ने समेत बताएका थिए । कार्यक्रममा बोल्दै नगर सभापति गोपाल कार्कीले बिभिन्न पाटीका ओहोदामा रहेका सबैले पार्टीलाई शसक्त बनाउन सबै लाग्नुपर्ने कुरामा जोड दिएका थिए । देशमा अहिले सबै ब्यक्तिहरुले अरुको चिन्ता भन्दा पनि आफ्नो चिन्तामा बढी ख्याल राख्ने भएका कारण समाज परिर्वतन गर्ने चाहने हो भने सबैभन्दा पहिला आफ्नो भन्दा पनि अरुको बारेमा सोच्न जररुरी रहेको बताएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा समाजवादी जिल्ला उप सचिव दीर्घराज पाध्यायले समाजमा दलहरुले गलत कार्यको संरक्षण नगन आग्रह गरेका थिए । अहिलेका युवाहरु समाज रुपान्तरणमा व्यवाहरिक नएको जिकिर गर्दै सबै युवाहरुले समाज रुपान्तरणमा लाग्न आबश्यक रहेको पनि उहाँले बताएका थिए । सबै पार्टीलाई शसक्त तथा बलियो बनाउन सबैले लाग्नुपर्ने समेत उहााले बताए । कार्यक्रममा बोल्दै नेकपा एमाले बडीमालिका नगर कमिटी अध्यक्ष,बडिमालिका नगरपालिका वडा नं ७ का वडाअध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्यायले दलहरुले परिवर्तन चाहने हो,भने एकता आश्वयक रहेको बताएका थिए । उनले विकास निर्माण र समाज रुपान्तरणमा राष्ट्रिय सामुहिक एकता आवश्यक रहेको बताए । देश बनाउनु भन्दा व्यक्ति बन्ने प्रवृतिका कारण विकास निर्माणले फड्को नलिएको उहाँको भनाई रहेको थियो ।

नेपाली काँग्रेसका जननायक विपी कोइरालाले ल्याएको मेलमिलाप नितीलाई आत्मसाथ गरेर अघि बढे देश निर्माण हुने कार्यक्रममा बोल्ने सबै बक्ताहरुले विश्वास लिएको बताएका छन । नगर कार्य समिति सभापति गोपाल कार्कीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेपाली काँग्रेस पुर्व पार्टी उप सभापति देवबहादुर रोकाया प्रमुख अतिथी रहेका थिए ।कार्यक्रममा नेकपा एमाले बडीमालिका नगर कमिटी अध्यक्ष धर्मराज पाध्याय,नेकपा सामजवादी बाजुरा उप सचिव दीर्घराज पाध्याय,नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य मनबहादुर वि.क.लगायत विशिष्ट अतिथी रहेका थिए ।

यस्तै अतिथिमा प्रदेश ख का कोषाध्यक्ष जनक रोकाया,पार्टीकी नेतृ दीपा बोहरा,पार्वती जोशी (हमाल),नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य देवबहादुर रोकाया,नेविसंघ केन्द्रीय सदस्य भरत बुढा,जिल्ला अध्यक्ष जनक थापा,गौमुल गाउँ कार्य समिति सभापति राजबहादुर धामीलगायत अतिथी रहेका थिए । भने उक्त कार्यक्रमको संञ्चालन नेविसंघ बाजुराका सदस्य बलबहादुर खड्काले गर्नुभएको थियो ।

सम्बन्धित पोस्ट
  • “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली
  • भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने
  • मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते
  • छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    समाचार

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण

    दुर्गमका आमाहरुका पिडा कहालिलाग्दा: राज्य संयन्त्र किन माैन?

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑