• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 13, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बास नेपाल बाजुराको उपशाखा गठन कार्य बडिमालिकामा सम्पन

खप्तड मालिका न्युज January 1, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा/  बास नेपाल बाजुरा को उपशाखा गठन कार्य बडिमालिका नगरपालिका सम्पन भएको छ। बडिमालिका नगरपालिका मा आज गठन कार्य सम्पन भयको छ। टोपी दिवसको अबसर पारेर बास नेपाल जिल्ला शाखा बाजुराले आज एक पचारिक कार्यक्रम बिच उपशाखा को गठन कार्य समापन गरेको छ । बास नेपाल जिल्ला कमिटी अध्यक्ष सरिता थापाको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा बडिमालिका नगर पालिका वडा नं.८ का वडा अध्यक्ष चन्द्र बहादुर थापा प्रमुख अतिथि रहुनभएको थियो ।
त्यस्तै बिशिस्ट अतिथिमा वडा सदस्य करे रावल अतिथि हरुमा बास नेपाल जिल्ला कमिटी उपाध्यक्ष भरत बोहरा , सह सचिव धनराज बुढा लगायतका ५० बढीको उपस्थित रहेको थियो । सह सचिब नन्दा थापाले सन्चालन गरेको कार्यक्रममा बास नेपाल जिल्ला कमिटी प्रेस संयोजक दिपक बडुवालले स्वागत मन्तव्य राखेका थिए । नगर अध्यक्ष बिरेन्द्र रावल , उपाध्यक्ष नवीन कार्कि,सचिब शुरेस बिक,सह सचिव दिपक जोशि , कोषाध्यक्ष सुनिता बोहरा , सदस्य सावित्री रावल लगाएत १० जना को समिति चयन भयको छ । कार्यक्रममा उपस्थित सबैले नयाँ समितिलाई सिन्दुर लगाएर बधाई तथा शुभकामना दिएका थिए। भने नगर भित्र हुने भष्टाचार , अनियमितताका बिरुद्ध लड्ने , नगर भित्र रहेका अपांग असाहय,टुहुरा , अति बिपिन्न परिवारलाई बास नेपाल ले सक्दो सहयोग गर्ने बास नेपाल बडिमालिका उपसाखाका अध्यक्ष बिरेन्द्र रावलले बताएका छन।
यस्तै जिल्ला शाखा अध्यक्ष समेत रहेका सरिता थापाले बास नेपालमा आबद्ध सम्पूर्ण पदाधिकारीले सधै सत्य र न्यायको बाटोमा हिड्नु पर्ने र अब छिट्टै नै बाजुरा जिल्लाका सम्पूर्ण पालिकाहरुमा उपशाखा गठन गर्ने बताएका छन। यस अघि बुढिगंगा नगर पालिकामा उपशाखा गठन भैसकेको छ।

सम्बन्धित पोस्ट
  • रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान
  • युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण
  • भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
  • बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    समाचार

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै

    सुदूरपश्चिम प्रदेश सरकारमा ७० प्रतिशत बजेट खर्च, ९ अर्ब फ्रिज

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑