बाजुरा/ जिल्ला अस्पताल बाजुराले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।अस्पतालले एक सूचना जारी गर्दै चौथो र पाँचौ तहका करारमा कर्मचारी माग गरेको हो ।जिल्ला अस्पतालले आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत विभिन्न पदका ९ जना स्वास्थ्यकर्मीको माग गरेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् ।
अस्पतालले करार सेवामा नियुक्त गर्ने गरि जारी गरेको सूचनामा स्टापनर्श ४, हेल्थ असिस्टेन्ट १, रेडियोग्राफर १, फार्मेसी सहायक १, अनमि १ र ल्यावअसिस्टेन १ गरि ९ जना स्वास्थ्यकर्मीलाई करार सेवाका लागि विज्ञापन आह्वान गरिएको उल्लेख छ ।विभिन्न पदमा इच्छुक व्यक्तिलाई आवश्यक कागजात सहित सात दिन भित्र दरखास्त पेस गर्न आग्रह गरिएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर