
बाजुरा– युवा व्यवसायी तथा उध्योग बाणिज्य संघ बाजुराका सचिव देवेन्द्र नाथको मृत्युपछि शोक मनाउन ब्यबासायीहरुलाइ उध्योग बाणिज्य संघ बाजुराले अनुरोध गरेको छ । उध्योग बाणिज्य संघ बाजुराले शुक्रबार दिउसो १ बजेदखी १ दिनका लागि शोक मनाउन ब्यबासायीलाई अनुरोध गरेको हो । उध्योग बाणिज्य संघ बाजुराले १३ दिन सम्म कार्यालयमा शोक पुस्तिका राख्ने १३ दिनको पुण्य तिथिमा शोक सभाको आयोजना गर्ने बताएको छ ।
नाथको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जीप दुर्घटनामा परि नाथको मृत्यु भएको थियो । गौमुल गाउँपालिकाको केन्द्र घटमुनाबाट सियाढुङ्गा जाँदै गरेको से १ ज ९८९ नं को जीप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको जनाएको छ । खप्तड छेडेदह गाउँपालिका ६ मैतोला घर भएका नाथ आफै चालक र जीप धनी हुन् ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर