• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 16, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

स्वामिकार्तिकमा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड आजबाट सुरु

खप्तड मालिका न्युज December 28, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा/  जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ।गाउँपालिकाको वडा नं ३ जुकोटमा रहेको शम्भु सुनन्दा माद्यामिक विद्यालयमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन सुरु भएको हो । आज एक कार्यक्रमका विच प्रतियोगिताको उद्धघाटन गरीएको छ । सम्भु सुनन्दा माद्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मेघराज शाहीको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया प्रमुख अतिथी रहनुभएको थियो ।

 

गाउँपालिकाका पाचँ वटा वडाका अध्यक्ष, निमित्त प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर रोकाया विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा रेडियो बुढीनन्दाका प्रवन्ध निर्देशक अनिल शाही, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष रोशन शाही, कृषि शाखा प्रमुख विनोद शाही, विभिन्न पार्टी प्रतिनिधि, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी र पत्रकार लगायतको उपस्थित रहेको थियो ।

 

प्रतियोगिता सञ्चालन भएको पहिलो दिन आज जनप्रतिनिधि र विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी विच दौड प्रतियोगितामा प्रतिस्पर्धा भएको थियो । गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकाया, पाचँ वटै वडाका वडाअध्यक्ष र शुम्भु सुनन्दा माद्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मेघराज शाही विच भएको एक सय मिटर दौड प्रतियोगितामा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शाही प्रथम हुनुभएको थियो ।

 

उद्धघाटन प्रतियोगिताको पहिलो दिनमा भएको प्रतियोगितामा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष शाही प्रथम, वडान ४ का वडाअध्यक्ष शिहं धामी द्धितिय र वडा न ३ का अध्यक्ष प्रेम कट्टेल तृतिय हुनुभएको हो । त्यस्तै छात्र तर्फ भएको सर्टफुट प्रतियोगितामा स्वामीकार्तिक माद्यामिक विद्यालय वाईका छात्र नारायण शिह कठायत प्रथम हुनुभएको छ।

 

भने शम्भु सुनन्दा माद्यामिक विद्यालय जुकु का छात्र दन्त मोची द्धितिय र राघुमाता माविका छात्र अधिकार वुढा तृतिय हुनुभएको शम्भु सुनन्दा माद्यामिक विद्यालय जुकोटका सुचना अधिकारी नरेन्द्र बहादुर मल्लले बताउनुभयो ।त्यस्तै छात्रा तर्फ शम्भु सुनन्दा मावि जुकुका छात्रा उन्नती रोकाया प्रथम हुनुभएको छ भने राघुमाता माविका छात्रा सम्झना कठायत द्धितिय र शम्भु सुननन्दा मावि जुकोटका छात्रा जुनकेशरी तृतिय हुनुभएको उहाँले बताउनुभयो ।

 

प्रतियोगितामा विभिन्न विधाका १५ वटा खेल संञ्चालन हुने छन । जसमा महिला पुरूष भलिवल, लम्जम्प, हाई जम्प, कबड्डी, ज्याप्लीङ्थ्रो, सटफुट र दौड लगायतका विभिन्न खेल संञ्चालन छन । उक्त पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गाउँपालिका भित्रका ६ वटा माध्यामिक विद्यालयहरुको सहभागीता रहेको छ ।

सम्बन्धित पोस्ट
  • “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली
  • भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने
  • मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते
  • छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    समाचार

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण

    दुर्गमका आमाहरुका पिडा कहालिलाग्दा: राज्य संयन्त्र किन माैन?

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑