
बाजुरा: त्रिवेणी नगरपालिका वडा. न. ४ सिकाईमेला कार्यक्रम सम्पन्न भएको छ । त्रिबेणी नगरपालिका वडा.नम्बर. ४ मा रहेको तोली देवडाँडा माध्यामीक बिद्यालयमा उक्त सिकाइमेला कार्यक्रम सम्पन भएको बताइएको छ । “सानै छौ पढ्न देउ,आँसी लाम्लो होईन, कलम कापी देउ” भन्ने मुल नाराका साथ उक्त कार्यक्रम सम्पन भएको हो ।प्रराम्भिक कक्षाका बालबालिकाहरुलाई पढाईमा उत्प्रेरित गर्नका लागी सिकाई मेला कार्यक्रम गरिएको विद्यालयले जनाएको छ ।
बिश्व शिक्षाको समन्वय,सेतो गुरासको सहजीकरणमा सिकाइमेला कार्यक्रम सम्पन्न गरिएको सेतोगुँरासका सहजकर्ता धिरेन्द्र थापाले बताएका छन् ।बिद्यालयमा संचालन गरिने अतिरिक्त क्रियाकलापमा बिद्यार्थीले नृत्य ,टपि दौड ,बिधार्थीले हातले बनाएका चित्रहरु, प्रर्दशन गरिएको बिद्यालय ब्वस्थापन समितिका अध्क्षय गणेश साउदले बताएका छन् ।
बिधालय व्यवस्थापन समितिका अध्क्षय गणेश साउदको अध्क्षतामा सन्चालन गरिएकोे कार्यक्रमको प्रमुख अथिति नगर उपप्रमुख कमला जोशि न्यौपाने रहेकी ,थिईन् ।कार्यक्रममा बिस्टि अथिति नेपाली काँग्रेसका वडा सभापती नर वहादुर साउद , नेकपा एमाले वडा कमिटि अध्क्षय कृष्ण साउद, नेकपा माओवादी वडा कमिटि अध्क्षय कलक साउद रहेका थिए । उक्त सिकाईमेला प्रर्दशनी कार्यक्रममा बिद्यालयका बिद्यार्थी,अभिभाबको बाक्लो उपस्थित रहेको बिधालयका शिक्षक जनकराज जोशिले जानकारी दिएका छन्।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर