• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 22, May, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  बाजुरा

जिल्ला अस्पताल भवनको निर्माण कार्य अन्तिम चरणमा

खप्तड मालिका न्युज December 11, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा : जिल्ला अस्पताल भवन निमार्णको काम अन्तिम चरणमा पुगेको छ । अस्पताल बाजुराको नँया भवन निमार्णको  करिब ९५ प्रतिशत काम सकिएको बताइएको छ । ५० शैयाको अस्पतालको ९५ प्रतिशत निमार्णको काम सम्पन्न भएको अस्पताल बाजुराका अध्यक्ष मान बहादुर कार्कीले बताउनु भयो । ढिलोमा आगामी पुष मसान्त सम्म अस्पतालको काम पुरा गर्ने तयारी रहेको उहाँले बताउनु जानकारी दिनुभएको छ ।

अस्पतालको निर्माण कार्य सम्पन भएपछी बिरामीहरुलाई उपचार सेवा दिन सजिलो हुने अस्पताल बाजुराले जनाएको छ । ५० शैयाको अस्पताल संचालनमा आएपछि छिमेकी जिल्ला मुगु,हुम्ला लगायतका नागरिकले समेत सहजरुपमा स्वास्थ्य सेवा पाउने भएका छन् ।जिल्लामै विशेषज्ञ सेवा सहितको अस्पताल सचालनमा आएपछि आर्थिक अवस्था न्युन भएका नागरीकलाई विशेष राहत मिल्ने भएको छ । विगत देखीनै जिल्लामा भरपर्दो तथा सुविधायुक्त अस्पताल नहुँदा कयौले ज्यान समेत गुमाउनु परेको छ । समयमा उपचार सेवा पाउनको लागि हेलिकोप्टर च्याटर गर्नुपर्ने बाध्यतामा रहेका यस क्षेत्रका नागरिक अस्पताल सञ्चालनमा आउने भएपछि उत्साहित बनेका छन् । डाँफे लोहनी पिएस कन्ट्रक्सनले मिती २०७५ बैसाख ५ गते अस्पताल भवनको निर्माण कार्य ठेक्का सम्झौता गरी २०७५ पौष ९ गते बाट निर्माण कार्य शुरु गरीएको थियो ।

संघिय बजेटको सहरी बिकास मन्त्रालय अन्तरगतको बजेट रु २६ करोड ११ लाख ६१ हजार ३ सय ३९ रुपैया ११ पैशाको लागतमा भवन निर्माणको सम्झौता गरएिको थियो । अहिले जिल्ला अस्पताल बाजुराले पुरानो लगायत आदि निमार्ण भएको नँया भवनबाट सेवाग्राहीहरुलाई सेवा दिदै आईरहेको छ । भवन निमार्णको कार्य सम्पन्न भएपश्चात तत्काल नँया भवनबाट सेवा प्रवाह गरीने अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरी जानकारी दिनुभएको छ ।

सम्बन्धित पोस्ट
  • कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ
  • माटो परिक्षणकाे लागी घुम्ती शिविर
  • ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु
  • शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    समाचार

    कृषि उपज बस्तुहरुकाे उत्पादनमा जाेड दिन आवश्यक छ: नगर प्रमुख बानियाँ

    माटो परिक्षणकाे लागी घुम्ती शिविर

    ५ दिने आधारभूत पत्रकारीता तथा उद्घाेषण तालिम सुरु

    शिक्षा सहित पाँचवटा समितिको बैठक बस्दै

    पश्चिमी र स्थानीय वायुको प्रभाव,चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑