
हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ देखि ६ सम्मका बाढी पहिरो प्रभावितहरुलाई खाद्यन्न वितरण गरीएको छ । गत असोज ४ गतेको वर्षात सँगैको बाढी पहिरोले प्रभावित ५ सय ७५ परिवारहरुलाई खाद्यन्न वितरण गरीएको छ । नेपाली काँग्रेस केन्द्रीय सम्पादक सदस्य जीवन बहादुर शाही, जिल्ला सभापति मोहनविक्रम सिंह, केन्द्रीय सदस्य तथा कार्य समितीको सहयोगमा खाद्यन्न वितरण गरीएको हो ।
अन्दानचुलीवासीको समस्यामा सधैभरी साथ रहने उल्लेख गर्दै प्रभावित परिवारका लागि राहत स्वरुप चामल,दाल,चिनि लगायत अन्य खाद्यन्न वितरण गरीएको बताइएको छ । बाढी पहिरोबाट प्रभावित भएको बेला राह पाँउदा स्थानिय खुसी भएका छन । नेपाली काँग्रेसका जिल्ला सभापति तथा अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले प्रभावितहरुलाई खाद्यन्न वितरण गरेको नेपाली काँग्रेसले जनाएको छ ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर