![](https://www.khaptadmalikanews.com/wp-content/uploads/2024/09/KMN-Office-Bener.jpg)
कैलालीको चुरे गाउँपालिकको एक घरमा आगलागी भएको छ।चुरे गाउँपालिकाको वडा नम्बर १ को मेलवास स्थित खर र काठबाट बनेको कच्ची घरमा बाहिर बालेको आगो सल्किएर आगलागी भएको प्रहरी चौकी घरखेडाले जनाएको छ। आगलागीबाट घरभित्र रहेका २० लाख बराबरका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर