
बैतडी। बैतडीमा जिप दुर्घटना भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ घोडेधारमा शनिवार बिहान से १ त ६०३ नम्बरको जिप दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार जिपमा असावर दोगाडाकेदार गाउँपालिका वडा नम्बर ८ का अमर विष्टको मृत्यु भएको छ।दुर्घटनाबाट अन्य पाँच जना घाइते भएका छन्। उनीहरूको परिचय खुलेको छैन। घटनाको पूर्ण विवरण आउने बाँकी रहेको प्रहरीले बताएको छ। प्रहरी घटनास्थल तिर गएको छ।
खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर