• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 16, Jun, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

चौथो पदम खत्री खुला भलिवल तथा साँस्कृतिक महोत्सव पार्वती मा.वि. पैमामा सुरु

खप्तड मालिका न्युज November 16, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

जय बहादुर रावत / बाजुराः जिल्लाको त्रिवेणी नगरपालिका–९ पैमामा प्रत्येक वर्ष संचालन हुदै आएको पदम खत्री स्मृतिको चौथो खुला भलिवल तथा बडीमालिका साँस्कृतिक महोत्सव आजबाट(विहीबार)बाट पार्वती मा.वि पैमामा सुरु भएको छ । आज (विहीबार) सूरु भएको खुला भलिबल प्रतियोगिता सँगै साँस्कृतिक कार्यक्रम एक औपचारिक कार्यक्रमका विच सुरु भएकोे छ ।प्रतिष्ठानका अध्यक्ष अमर बहादुर खत्रीको अध्यक्षतामा खुला भलिबल प्रतियोगिता सँगै साँस्कृतिक कार्यक्रमको उद्घाटन त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापाले उद्घाटन गर्नु भएको हो ।
No description available.
जिल्लाको त्रिवेणी नगरपालिका–९ पैमामा मिति १९८१मा जन्मिनु भई २०५५ मा मृत्यु हुनभएका पदम खत्रीको सम्झनामा हरेक बर्ष तिहार र छठ पर्वको अवसर पारी चौथो पटक पदम खत्री स्मृती मनाउन लागेको प्रतिष्ठानका अध्यक्ष अमर बहादुर खत्रीले बताएका छन । यसै अवसरमा खुला भलिबल तथा साँस्कृतिक कार्यक्रम हुन लागेको हो । प्रतिष्ठानका तर्फबाट खेल तथा साँस्कृतिक कार्यक्रम हरेक वर्ष आयोजना हुने गरेको छ । खेल क्षेत्रको विकास र कला सँस्कृतिको जगेर्ना गर्ने गरि कार्यक्रम आयोजना गर्ने गरिएको पदम खत्री स्मृती प्रतिष्ठानका संरक्षक राजेन्द्र खत्रीले बताएका छनयस ठाउँमा पुखौँ स्थापना गरिएको प्रतिष्ठानले सामाजिक रुपान्तरण र सभ्यताको संरक्षणका लागि योगदान पुर्याउने लक्ष्य सहीत कार्यक्रम आयोजना गरिदै आएको प्रतिष्ठानका संयोजक रतन खत्रीको दाबी छ । कार्यक्रक आज (कात्र्तिक ३०) गते उद्घाटन भई मंसिर ३ गते सम्म खुला भलिबल तथा साँस्कृतिक कार्यक्रम गरिने भएको छ ।
No description available.
खुला भलिबल प्रतियोगिता २ गते स गरी खुला लाइभ देउडा कार्यक्रम सुरु हुने आयोजकले बताएका छन । मंसिर ३ गतेका दिन राष्टिय तथा अन्तराष्टिय कलाकारहरुको बेजोड प्रस्तुती गरिने आयोजकले बताएको छन । आज (कात्र्तिक ३०) उद्घाटन कार्यक्रम,गरी उद्घाटन पश्चात राजनितीक दल र जनप्रतिनीधी बिच मैत्रीपुर्ण खेल खेलाइएको थियो भने यस पछि खेलको नियमअनुसार आठ वटा टिमलाई चरण बद्धरुपमा खेलाइने खेल संयोजक तथा रेफ्री कर्ण बहादुर थापाले बताएका छन ।यस प्रतिष्ठानले आयोजना गरेको खेलमा ५,१११। टिम दर्ता राखिएको प्रतियोगिताको विजेताले ७१,१११। र द्धितीय हुनेले ३५,१११। सहीत ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । एक जना उत्कृष्ट खेलाडीलाई ५,१११ रुपैयाले सम्मान गरिने छ । स्थानीय देखि राष्ट्रिय कलाकारको सहभागिता रहने कार्यक्रममा चर्चित लोक दोहारी गायक राजु ढकाल, गायीका का हेमान्ता भट्टराई, देउडा गायक दिनेश नेपाली सहीत सहभागि हुनेछन ।
No description available.
सोही अवसरमा शङ्कर मल्ल ९ठकुरी० र टीका शाउद ९ सानी० बीच लाइभ देउडा पनि आयोजना गरिने छ । साथै आज (कात्र्तिक ३०) गते उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथी त्रिवेणी नगरपालिका नगर प्रमुख कर्ण बहादुर थापा, विशिष्ट अतिथि त्रिवेणी नगरपालिका वडा नं.१ देखी ९ सम्मका वडा अध्यक्ष रहेका थिए भने अतिथिहरु विभिन्न राजनितिक दल तथा अन्य पत्रकार शिक्षा प्रमी , समाजसेवीहरु रहेका थिए । भने कार्यक्रमको स्वागत मन्तब्य प्रतिष्ठानका उपाध्यक्ष डम्मर बहादुर खत्रीले गर्नुभएको कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव दयाराम थापाले गरेको थिए ।ष्mबनभकष्mबनभक

सम्बन्धित पोस्ट
  • “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली
  • भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने
  • मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते
  • छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    समाचार

    “उज्यालो हिमाली” धिम गाउँ पनि बत्तिले झिलिझिली

    भानोदयमा विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम हुने

    मष्टामाण्डाैमा जीप दुर्घटना,६ जना घाईते

    छेडेदह १ का भुमिहिन र अव्यवस्थितलाई निस्सा वितरण

    दुर्गमका आमाहरुका पिडा कहालिलाग्दा: राज्य संयन्त्र किन माैन?

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑