• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 13, Jul, 2025
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  त्रिवेणी नगरपालिका

चाैथाे पदम खत्रि स्मृति खुल्ला भलिवल प्रतियोगिता पर्सिबाट भब्यताका साथ हुदै

खप्तड मालिका न्युज November 14, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

गोबिन्द्र राज पाध्याय,बाजुरा:  चाैथाे पदम खत्रि स्मृती खुल्ला भलिवल तथा बडिमालिका सास्कृतिक महाेत्सव पर्सि अर्थात कार्तिक ३० बाट सञ्चालन हुने भएको छ । त्रिबेणि नगरपालिका वडा. नम्बर ९ मा रहेकाे पार्बती मा. वि. काे खेलमैदान मा सञ्चालन हुने भलिवलकाे तयारि अन्तिम चरणमा पुगेकाे आयाेजकले बताएको छ । जिल्लामा खेलाडिकाे उजागर गर्नको तथा नया खेलाडिहरुकाे उत्पादन गर्नको लागि कार्यक्रमकाे अायाेजना गरिएको आयाेजकले जनाएको छ । खेलकुद राष्टकाे लागि मात्रै नभई आफ्नाे स्वास्थ्काे लागि पनि त्यति नै महत्त्वपूर्ण हुने भएकाले कार्यक्रमको आयाेजना गर्न लागिएको अायाेजकले जनाएको छ । जिल्लामा खेलतर्फ ध्यान दिनेकाे युवाहरुकाे सङख्या धेरै रहनुका साथै जिल्ला बाहिर बाट आएका खेलाडिहरु बाट जिल्लाका खेलाडिहरुले केही खेलकाे अनुसरण गर्न सिकुन भन्ने उदेश्यले पनि खेलकाे आयाेजना गर्न लागिएको बताएको छ ।
कार्यक्रम कार्तिक ३० गते बिहान 11 बजेबाट त्रिबेणि नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापाकाे प्रमुख आथित्यमा सञ्चालन गरिने भएको छ । खुल्ला भलिवल प्रतियोगिताको खेल तालिका आज बेलुकि ५ बजे सार्बजनिक गरिने भएको हाे । खेलका लागि आज टिम दर्ताको समय अन्तिम रहेकाे पनि बताइएको छ आज बेलुकि ४ बजेसम्म सम्पूर्ण खेलाडिहरुले आफ्नाे टिम दर्ता गरिसक्न पनि आयाेजकले जानकारि दिएकाे छ । खुल्ला भलिवल प्रतियोगिताको टिम दर्ता शुल्क ५,१११ रहेकाे छ । खुल्ला भलिवल प्रतियोगितामा प्रथम पुरस्कार ७१,१११ सहित ट्रफि मेडल र प्रमाणपत्र ,दितिय पुरस्कार ३५,१११ सहित ट्रफि मेडल र प्रमाणपत्र र उत्कृष्ट खेलाडिकाे लागि ५,१११ ट्रफि मेडल सहित प्रमाणपत्र ताेकिएकाे छ ।
सम्पूर्ण खेलाडिहरुले जर्शी अनिवार्य लगाउनु पर्ने पनि बताएको छ । खेल समयावधि काेहि कसैले जाड,रक्सि खाएर हाेहल्ला गरेकाे खण्डमा कडा भन्दा कडा कार्बाही गरिने पनि आयाेजक पदम खत्रि स्मृति प्रतिष्ठानले जानकारि दिएकाे छ । टिम दर्ता गर्न टाढा बाट आउने ब्यक्तिहरुले जानकारि गराई ढिला समयसम्म पनि टिम दर्ता गर्न पाईने बताएको छ ।जसका लागि सम्पर्क ब्यक्ति गणेश पाध्याय सम्पर्क माेबाईल नम्बर: 9868542393 ,रतन खत्रि माेबाईल नम्बर: 9848209997 खडक खत्रि सम्पर्क माेबाईल नम्बर: 9765290597 मा तत्काल सम्पर्क गर्न पनि अनुराेध गरि छ ।कार्यक्रमको अन्तिम दिन अर्थात मङ्सिर 3 गते बृहत सास्कृतिक कार्यक्रम हुने पनि आयाेजकले जनाएको छ । उक्त सास्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुका बेजोड साङ्गितिक प्रस्तुति रहने भएका छन । जसमा चर्चित लोक दोहारी गायक राजु ढकाल,गायिका तथा उद्घाेषिका हेमान्ता भट्टराई,देउडा गायक दिनेश नेपालि लगायत अन्य राष्ट्रिय तथा स्थानिय कलाकारका साथ विभिन्न नाच,सडक नाटक,हुड्केउलि,देउडा प्रस्तुति रहने भएका छन । उक्त कार्यक्रममा लाईभ लेउडा पनि भब्यताका साथ प्रस्तुत रहने भएको छ ।उक्त लाईभ देउडामा चर्चित लाईभ देउडा खेलाडि शङ्कर मल्ल ( ठकुरि) र चर्चित लाईभ देउडा खेलाडि टीका शाउद ( शानि ) बिच घम्साघम्सि देउडा खेल हुने बताईएकाे छ । देउडा खेल्न इच्छुक अन्य देउडा खेल प्रेमिलेहरुले पनि देउडा पाेशाकमा उपस्थित हुन अनुराेध गरिएको छ । उक्त भलिवल तथा सास्कृतिक कार्यक्रममा करिब पचास हजार बढि दर्शकहरुले खेलकाे अवलाेकन गर्ने पनि आयाेजक पदम खत्रि स्मृति प्रतीष्ठानले दाबि गरेकाे छ ।

सम्बन्धित पोस्ट
  • रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान
  • युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण
  • बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै
  • मानव विकास विना केही विकास सम्भव छैन्ः वडा अध्यक्ष पाध्याय
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    समाचार

    रेडियो अपिका प्रबन्ध निर्देशक कटेलले गरे सिंहलाई रक्तदान

    युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

    भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

    बडीमालिका ७ मा “एक घर,एक धारा ”अभियान अन्तरर्गत ८४ धारा निमार्ण,बाँकी गतिशील रूपमा अघि बढ्दै

    सुदूरपश्चिम प्रदेश सरकारमा ७० प्रतिशत बजेट खर्च, ९ अर्ब फ्रिज

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2025: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑